Thursday, 26 June 2025 | २०८२ असार १२, बिहिबार

सम्बन्धित समाचार

एमालेले तय गर्‍याे राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवारहरु तय गरेको छ ।     प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो ।      प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिल...}

पुरा पढ्नुहोस्

वैदेशिक राेजगार कार्यालयका सुब्बा र बिचाैलिया घूस सहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे टाेलीले २१ हजार रूपैयाँ घूस रकम सहित वैदेशिक राेजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पाेखरेल र बिचाैलिया खेमप्रसाद काफ्लेलाई नियन्त्रणमा लिएकाे छ।    आयाेगका अनुसार वैदेशिक राेजगारीका लागि आउने सेवाग्राहीलाई नायब सुब्बा पाेखरेलले बिचाै...}

पुरा पढ्नुहोस्

सेनाद्वारा संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।    सोमबार संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो ।   ...}

पुरा पढ्नुहोस्

नेपाली र भारतीय मिडिया कम्पनीका संचालकसहित ४ जनाविरुद्ध १८ करोड राजस्व छली मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व छली आरोपमा उच्च अदालत पाटनमा ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालिका सञ्चालकसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।    विभागले काठमाडौं महानगरपालिका ७ चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौं महानगर...}

पुरा पढ्नुहोस्

ओमानबाट नेपाली राजदूतको पहलमा ५५० अक्सिजन सिलिन्डर ल्याइँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ओमानमा गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहकार्यमा अक्सिजन सिलिन्डर जम्मा गरी नेपाल पठाइन लागिएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ५५० अक्सिजन सिलिन्डर शनिबार नेपाल पठाउन लागिएको जानकारी दिइन् ।    ‘गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशम...}

पुरा पढ्नुहोस्

एमसीसीका बारेमा कांग्रेसले राख्यो स्पष्ट धारणा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो समय नेपालमा अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रिय राजनीतिको विषय बनेको छ । संसदबाट पारित गर्नुपर्ने भएपछि एमसीसीका विषयमा सत्ता गठबन्धनले यस विषयमा एक मत देखाउन सकेका छैनन् ।      सत्ता गठबन्धनको नेतृत्व दल कांग्रेसले एमसीसी राष्ट्रको हितमा रह...}

पुरा पढ्नुहोस्

प्रहरी जवानको परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी जाँच दिँदै गरेका २२ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरु लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा सहभागी भएका थिए ।  ...}

पुरा पढ्नुहोस्

सेनाले सगरमाथासहित ६ हिमालको सफाई गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले सगरमाथासहित ६ हिमालको सफाई गर्ने भएको छ । मंगलबार जंगी अड्डामा भएको एक कार्यक्रममा प्रधान सेनापति पूर्ण चन्द्र थापाले हिमाल सफा गर्ने टोलीलाई ब्यानर र झण्डा हस्तान्तरण गरे ।    सेनाको उक्त टोलीले सगरमाथासहित अन्य पाँच हिमालहरु ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आम...}

पुरा पढ्नुहोस्

ठूलो संख्यामा सहसचिवको सरुवा, कसको सरुवा कहाँ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले एकैपटक ७९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार नवनियुक्त ४४ जनासहित ७९ जना सहसचिवको सरुवा गरेको हो ।   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका सहसचिव कृष्णप्रसाद सापकोटा र ईश्वरी प्रसाद अर्यालको अख...}

पुरा पढ्नुहोस्

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ ।    दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो ।   मं...}

पुरा पढ्नुहोस्