
सरकारले १८ जेठबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान संञ्चान गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए । न्यूज एजेन्सी नेपालस...}
पुरा पढ्नुहोस्कास्की जिल्ला भित्र सवारी नियम उलंघनगर्ने चालकहरुले नगदमा बुुझाउदै आएको जरिवाना रकम अब सिधै बैंकमा जम्मा गर्ने ब्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आफु मातहत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको हातामा ग्लोबल आइएमइ बकैंको जरिवाना रकम राजस्व खाता सुविधा उपलब्ध गराएको हो ।&...}
पुरा पढ्नुहोस्चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९.४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । विभागको तथ्याङ्कअनुसार ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुप...}
पुरा पढ्नुहोस्सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो । गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नि...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ । सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ मह...}
पुरा पढ्नुहोस्बीमा समितिले आफ्ना अभिकर्तालाई दिएको कर्जा रकम असार मसान्तभित्र उठाउन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले गत शुक्रबार १९ वटै जीवन बीमा कम्पनीलाई परिपत्र गर्दै गैरकानुनी तरिकाले आफ्ना अभिकर्तालाई दिएको ऋण उठाउन निर्देशन दिएको हो । कम्पनीहरुले व्यवसाय धेरै देखाउन अभिकर्तालाई...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले सुनको आयातलाई दैनिक १० किलोमा सिमित पारेको छ। जथाभावी र मनलाग्दी आयातका कारण देशको मुद्रा सञ्चिती खस्किँदै गएपछि आइतबार ब्यांक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै केन्द्रीय बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० किलो कायम गरेको जनाएको छ । ...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार गिरावट आएको छ । सोमबार १५.६९ अंकले बढेको नेप्से परिसूचक मंगलबारको कारोबारमा १६.३० अंकले घटेर २ हजार ८३५.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १....}
पुरा पढ्नुहोस्भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख संचालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले ठकुरीलाई कम्पनीमा स्वागत गरे । ठकुरी नबिल बैंकमा १८ वर्षभन्दा बढीदेखि सक्रिय थिए । उनीसँग कार्ड तथा...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit