Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

गणतन्त्र सुदृढ गर्न राजनीतिक दलहरुबीचको मतभेदलाई निरुपण गर्नुपर्छ : राष्ट्रपति

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरुबीचको मतभेदलाई निरुपण गर्नुपर्ने बताएकी छन् ।     शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ मा बोल्दै...}

पुरा पढ्नुहोस्

गण्डकीका तीन सांसदमा कोरोना, अविश्वास प्रस्तावमा मतदान के होला ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभामा मंगलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिइन् ।        मंगलबारको बैठकको सुरुमै नेकपा ए...}

पुरा पढ्नुहोस्

एकाबिहानै २० जिल्लाका सीडीओलाई गृहमन्त्रीको टेलिफोन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा कोभिड–१९ संक्रमण, शीतलहरको अवस्था र गरिब तथा अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन वार्ता गरेका छन् ।    शनिबार बिहान गृहमन्त्री खाणले मनाङका प्रमुख जिल्ल...}

पुरा पढ्नुहोस्

वामपन्थी सरकारका लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई नेता वामदेवको आग्रह

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।    मंगलबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै...}

पुरा पढ्नुहोस्

एमालेको नयाँ कार्यालयमा ‘परी’ले गर्छिन् स्वागत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको नयाँ पार्टी मुख्यालयमा ‘परी’ नामको रोबोटले कार्यालयमा आउनेहरुलाई गेटमा स्वागत गर्ने भएको छ । नेपालमै बनेको उक्त रोबोटले मानिसहरुले सोधेका केही प्रश्नको जवाफ समेत दिन सक्ने जनाइएको छ ।     उक्त भवनको आज प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...}

पुरा पढ्नुहोस्

तत्काल लकडाउन हुँदैन : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले  कोभिड १९ को दोस्रो चरणको लहर आएपनि तत्कालै लकडाउन नहुने स्पष्ट पारेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल लकडाउन नहुने बताएका हुन् ।   सम्बोधनका क्रममा उनले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा...}

पुरा पढ्नुहोस्

पशुपतिमा गिद्धे दृष्टि लगाउनेकाे कहिल्यै कल्याण हुँदैन : प्रेम आले 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समुहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन् ।     मंगलबार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समुहलाई हटा...}

पुरा पढ्नुहोस्

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । शनिवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यादवलाई संसदीय दलको नेता चयन हो ।    संसदीय दलको नेतामा यादवको एकल उम्मेदवारी परेको थियो । उनलाई बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय...}

पुरा पढ्नुहोस्

अध्यक्षका प्रतिवेदन अब स्थायी समितिमा छलफल हुने 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका प्रतिवेदन स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको छ ।  सचिवालयको शनिबार बालुवाटारमा बसेको बैठकले आइतबार बस्ने स्थायी कमिटी बैठकमा अध्यक्षद्धयले प्रस्तुत गरेका दु...}

पुरा पढ्नुहोस्

यी तीन तथ्य, जसले भन्छ कमजोर हुँदै छन् ओली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ३ फागुन २०७४ मा दोस्रो पटक प्रधानमन्त्रीमा चयन हुँदै गर्दा उनले हालसम्मकै शक्तिशाली प्रधानमन्त्रीको रुपमा इतिहास बनाएका थिए । नेकपा माओवादी केन्द्रले साथ दिँदा उनको सरकार दुई तिहाइ बहुमतको बनेको थियो ।    एमाले र माओवादी केन्द्र नै एकीकृत भएर नेकपा...}

पुरा पढ्नुहोस्