Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

भारतीय प्रधानमन्त्री मोदीलाई कालोझण्डा देखाउने महिलामाथि गोली प्रहार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उत्तरप्रदेशको युल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रीता यादवमाथि अज्ञात समूहले सोमबार गोली प्रहार गरेको छ ।    यद्यपि, प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनु र गोली प्रहार हुनुको घटनामा आपसी सम्बन्ध छ कि छैन भन्ने बारेमा कुनै जानकारी प्राप्त हुन नस...}

पुरा पढ्नुहोस्

युक्रेनका दुई सहरमा रसियाको रणनीतिक युद्धविराम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुस र युक्रेनको जारी युद्धबीच दशौं दिनमा आज रुसले युक्रेनका दुई सहरमा युद्धविरामको घोषणा गरेको छ । युक्रेनका मारियुपोल र भोल्नोवा सहरमा यो युद्धविराम लागू हुनेछ ।    रुसी सेनालाई यी सहरमा हमला रोक्न निर्देशन दिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मानिसहरुको मद्दत र सहरबाट बाहिरिन सह...}

पुरा पढ्नुहोस्

युक्रेन भ्रमणमा जाँदै राष्ट्रसंघका महासचिव 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अप्रिल २८ मा युक्रेनको भ्रमण गर्ने भएका छन् ।   अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उनले भ्रमणको क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विदेशमन्त्री दिमिट्रो कुलेबासँग भेट गर्नेछन् ।    राष्ट्रसंघले एक विज...}

पुरा पढ्नुहोस्

कोरोनाविरुद्धको खोप लगाएकालाई अमेरिकाले २० महिनापछि प्रवेश दिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले कोभिडका कारण लामो समयदेखि बन्द गरेको सीमा खुला गरेको छ । सोमबारदेखि पूर्ण मात्रा खोप लगाएका विदेशी नागरिकका लागि सीमा खुला गरिएको हो ।    उक्त प्रतिबन्ध कोभिडका कारण सन् २०२० को मार्च (२० महिनाअघि ) देखि लगाइएको थियो । यसले यूके र ईयू राज्यहरू सहित ३० भन्दा बढी देशका गैर&nd...}

पुरा पढ्नुहोस्

भारतीय प्रहरीसँगको मुठभेडमा ६ माओवादी मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको छत्तीसगढ़ र तेलंगानाको सीमामा दुवै राज्यको संयुक्त अभियानमा ६ माओवादी मारिएका छन् । बीबीसी हिन्दीका अनुसार पुलिसले उक्त इलाकामा अहिले पनि अभियान जारी राखेको जनाएको छ ।    पुलिसले मृतकहरूको संख्या अझै बढ्न सक्ने बताएको छ । यद्यपि, मारिएका व्यक्ति माओवादी हुन् कि होइनन् भन्ने स्...}

पुरा पढ्नुहोस्

युक्रेनमा युरोपेली संघ अध्यक्षको भ्रमण, ईयूको सदस्यता दिन तयार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली संघकी अध्यक्ष उर्सुला भोनडर लेयनले युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीलाई ईयूको सदस्यता प्रक्रिया सुरु गर्न आधिकारिक प्रश्नावली बुझाएकी छन् । प्रश्नावली एउटा औपचारिक प्रक्रिया हो, जसको माध्यमबाट युक्रेनलाई ईयूमा सामेल गर्न सहयोग गर्छ ।    लेयनले युक्रेनलाई प्राथमिकतामा...}

पुरा पढ्नुहोस्

भारतले गर्यो बेइजिङ ओलम्पिक बहिष्कार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले भोलिदेखि हुन लागेको बेइजिङ ओलम्पिकलाई कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ ।      भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले खेललाई राजनीतिकरण गरेकाले बेइजिङ ओलम्पिकको उद्घाटन सत्र र समापन सत्रमा चाल्र्स डे अफियर्सले सहभागी नहुने बताएका छन् । उनले य...}

पुरा पढ्नुहोस्

रुस–युक्रेन विवाद : अमेरिकाले थप ३ हजार सैनिक पोल्याण्ड पठायो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ ।   ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा “कुनै पनि समय“ आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणब...}

पुरा पढ्नुहोस्

चीन भ्रमण उपलब्धिमूलक : इमरान खान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् ।      उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तक्र्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।     प्रधानमन्त्री खानले यही फेब्रुअरी...}

पुरा पढ्नुहोस्

दिल्ली सरकारद्वारा प्रदूषण नियन्त्रण गर्न लकडाउन गर्ने निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको दिल्ली सरकारले मङ्गलबार भारतको राजधानी शहरमा प्रदूषण  नियन्त्रणका लागि आपतकालीन बैठकद्वारा एक हप्ताको लागि घरबाट काम गर्ने र सप्ताहको अन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ । दिल्ली सरकारले निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । संघीय सरकार र दिल्ली, पञ्जाब, हर...}

पुरा पढ्नुहोस्