Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

अत्याधुनिक भवनमा सर्दै एमाले पार्टी कार्यालय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो ।    कार्यालय सचिव डा. भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते पार्टी कार्यालय...}

पुरा पढ्नुहोस्

सत्तारुढ दलबीच सहमति नभए गठबन्धन हुँदेन : गगन थापा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले सत्तारुढ राजनीतिक दलहरुका बीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताएका छन् ।      शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले कुराकानी पनि नमिल्ने...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ । निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको मंगलवारको छलफलमा चर्काचर्की भएको छ ।    आयोगले आचारसंहिता पालना गर्नका लागि...}

पुरा पढ्नुहोस्

ओलीले खोसे नेपाल पक्षको जिम्मेवारी, मंसिरमा एमालेको महाधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेक पार्टीका सबै पदाधिकारीलाई हटाएका छन् । एमाले केन्द्रीय कमिटिको शुक्रबार बसेको बैठकबाट ओलीले आफू र महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका हुन् ।    ओलीले माधव नेपाल पक्षका नेताह...}

पुरा पढ्नुहोस्

तीनै तहका निर्वाचनमा कांग्रेसलाई जिताउने अभियानमा लागौंः कोइराला 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा आग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।     नयाँ वर्ष २०७९ को  शुभकामना दिँदै कोइरालाले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानमा लाग्न...}

पुरा पढ्नुहोस्

गृहमन्त्री र प्रकाण्डबीच भेटवार्ता, नेकपाका कार्यकर्ता रिहा गर्नेबारे छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ ।   भेटको क्रममा उनीहरुको बीचमा स्थानीय तह निर्वाचनमा नेकपाको सहभागिताबारे  छलफल भएको थियो ।     भ...}

पुरा पढ्नुहोस्

प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त, अन्य दलबाट यी नेता बन्दै मन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई नियुक्त भएका छन् । पाँच दलीय गठबन्धन दलको समर्थनमा राई मुख्यमन्त्री बनेका हुन् ।    मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । एमालेबाट मुख्यमन्त...}

पुरा पढ्नुहोस्

प्रदेश २ का प्रमुख झा बर्खास्त, कांग्रेसका मिश्रलाई सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २ का प्रमुख राजेश अहिराज (झा) लाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गरेको हो ।    झाको स्थानमा मन्त्रिपरिषदले नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । तत्कालीन केपी शर्...}

पुरा पढ्नुहोस्

नेकपा एसले एमसीसी संसदमा टेबल गर्न दिने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने संकेत गरेको छ ।      शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्ट...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदको बैठक बस्दै, यस्तो छ मुख्य एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् बैठक डाकेका छन् । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको छ ।    आजको मन्त्री परिषद् बैठकले बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिस गर्दैछ । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट...}

पुरा पढ्नुहोस्