
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोसहित नेताहरू बालुवाटार पुगेका छन् । पछिल्लो समय मन्त्रिपरिषद हेरफेरको तयारी भइरहँदा लोसपाका नेताहरु पनि सरकारमा सहभागिताबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । सरकारमा सहभागी...}
पुरा पढ्नुहोस्वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन् । पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पाल...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष तहका नेताहरुले नै मन्त्रीपरिषदलाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिन सुरु गरेका छन । काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वस...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् । बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद कँडेलले सो सम्झौतामार्फत अमेरिकी सेनाको रणनीतिक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताएका छन् । बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न जनतामा आतंक फैलाउने काम गरेकोे आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको ह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाएका छन् । मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत शुक्रबार एक सार्वजनिक सूचनामार्फत बागमती र गण्...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ । क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुझाउन लागेको क्रियाशील सदस्यता छानविन समितिका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औं महाधिवेशन घोषणा भएपछि त्यसको असर पार्टीको प्रदेश र जिल्लातहमा पनि देखिन थालेको छ । महाधिवेसनमा सभापति शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधिले सभापति पदमा उमेद्धवारी घोषणा गरिसकेका छन् । दुवै नेताले देशभरका नेता कार्यकर्तासँगको छलफल पनि तीव्र पारेका छन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit