Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

नेपाल र भारतले एकअर्काको राष्ट्रिय स्वार्थको सम्मान गरेमा मात्रै बलियो सम्बन्धः प्रचण्ड 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् ।      सोमवार नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा: रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोज...}

पुरा पढ्नुहोस्

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपियो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपिएको छ । सैनिक सेवा नियमावली, २०६९ संशोधन गर्दै नेपाली सेनाले यो शीर्षकको बिदा अवधि बढाएको हो ।    यसअघि नेपाली सेनाले महिला सैनिकलाई ६० दिन बिदा दिँदै आएको थियो । महिला सैनिकले प्रसूति र प्रसूति स्याहार शीर्षकमा बिदा पाउँदै आएका छन् ।  &...}

पुरा पढ्नुहोस्

सहायक रथी श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिन्हसँगै खुल्यो रथी बन्ने बाटो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको उपरथीमा बढुवा भएका बाबुराम श्रेष्ठले उपरथीको दर्ज्यानी चिन्ह लगाएका छन् । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय भद्रकालीमा श्रेष्ठलाई बुधवार दर्ज्यानी चिन्ह लगाइ दिएका हुन् ।      सोमबार बसेको मन्त्रीपरिषदको बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय ग...}

पुरा पढ्नुहोस्

दैनिक हराउँछन् २० महिला, बालबालिकाको संख्या झनै भयावह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुर–८ टोकमार्टकी २७ वर्षीया शान्ति तामाङ गत असार १४ मा घरबाट बेपत्ता भइन् । अघिल्लो दिन माइतबाट फर्किएकी उनी दिदीकोमा जान्छु भनेर हिँडेकी थिइन् ।    त्यस दिन श्रीमान सुरज कान्छो छोरा लिएर राहत लिन घरबाहिर गएका थिए । ‘घरमा जेठो छोरा थियो, उनले छोरालाई भैंसेपाटीमा दिदीक...}

पुरा पढ्नुहोस्

भ्रष्टाचारका नाममा सरकारमाथि हिलो छ्यापियो : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितका विविध पक्षमा काम गरेको र सफलता पनि मिलेको भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।    विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनको दोश्रो बैठकलाई सम्बोधन गर्दै सरकारले देश र जनताका चा...}

पुरा पढ्नुहोस्

एक राउण्ड गोली र सालकको खपटासहित टेकुबाट एक पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौं...}

पुरा पढ्नुहोस्

नेपाल–कतारबीच बैठक सुरु, यी एजेन्डामा हुनेछ छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र कतारका अधिकारीबीच आजदेखि काठमाडौंमा श्रमसम्बन्धी विषयमा बैठक सुरु भएको छ । कतारसँग भएको सम्झौताअनुसार गठन गरिएको ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक सुरु भएको हो ।   बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयकी सहसचिव बिनुबज्राचार्य कुवार नेतृत्वको टोली सहभागी छ । कतारका तर्फब...}

पुरा पढ्नुहोस्

नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त, देव गुरुङ हटाइए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ ।    प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् ।   यसअघि नेकपाको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरेर भट्टराईल...}

पुरा पढ्नुहोस्

पोलिमर नोट प्रकरणमा भ्रष्टाचार भयो कि भएन ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

करिब दुई दशकअघि १० रुपैयाँको पोलिमर नोटसहित अन्य नोट छाप्ने विषयमा भएको घोटाला पोलिमर नोट प्रकरणले चर्चित छ । नेपाल राष्ट्र बैंकका तत्कालीन अधिकारीसहित नेपालको बैंक तथा वित्तीय क्षेत्रका परिचित अनुहारहरु संलग्न भएको यो प्रकरणमा विशेष अदालतले आफ्नो फैसला दिइसकेको छ ।    तर, अष्ट्रेलिय...}

पुरा पढ्नुहोस्

वार्ताको टेबलमा ओली–नेपाल, यस्ता छन् एजेन्डा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । दुवै नेताबीच शुक्रबार वार्ता भएको थियो ।    सो क्रममा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति भएको थियो । त्यहीअनुसार आज दुई नेताबीच छलफल गरेर समस्...}

पुरा पढ्नुहोस्