
नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख रकम हराएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडासचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज विशेष अदालतमा वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी...}
पुरा पढ्नुहोस्कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो । कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}
पुरा पढ्नुहोस्मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा आरोपितहरुलाई पक्राउ र खोजी थालिएपछि परिवारले न्याय पाउने आशा पलाएको बताएका छन् । प्रविनका भाइ दीपक बास्तोलाले अहिले आन्दोलन रोकेको पर्दाफासलाई बताए । ‘प्रहरीले पनि अनुसन्धानका लागि केह...}
पुरा पढ्नुहोस्संखुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए । कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती मध्ये १२ ज्येष्ठ नागरिक छन्...}
पुरा पढ्नुहोस्११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष सरिता कणेल खनालले मंगलबार नेपाल एपीएफ अस्पताललाई करीव १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेसीन प्रदान गरेकी छन्ु। उनले सो अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक...}
पुरा पढ्नुहोस्नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् । गत फागुन २१ गते सरकारसंग भएको ३ बुँदे सहमति प्रति आफ्नो पार्टी इमानदार रही कार्यान्वयनको दिशामा गइरहेको भए पनि राज्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर विभिन्न कल्याणकारी कार्यक्रम सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले कार्यक्रमहरुको घोषणा गरेका हुन् । नयाँ कार्यक्रमअनुसार बहालवाला कर्मचारीलाई मासिक सहुलियत कर्जा दिने संख्या २ सय ५० बाट बढाएर २ सय ७५ प...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले चार दिनमा ६६ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले भन्सार छलेर ल्याइएका लत्ताकपडा, खाद्यवस्तु, फूलका माला लगायत सामग्री नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका विभिन्न इकाइले गत आइतबारदेखि आज बुधबारसम्ममा ती सामान बरामद गरेक...}
पुरा पढ्नुहोस्‘हातमा कोरिएका भाग्य रेखा नि क्या गजबका छन्, आफ्नै मुठीभित्र त छ तर आफ्नै काबुमा छैनन् । अक्सर हासिराख्ने मान्छे नै मरिरहँदा रछन्,’ यो स्टाटस हो सैनिक जवान कोपिला राजवंशीको । एक साताअघि फेसबुकमा यो स्टाटस राखेकी राजवंशी आज हामीसामु छैनन् । हसिलो स्वभाव र साहसी कोपिला स्टाटसम...}
पुरा पढ्नुहोस्विमानस्थल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गर्न लागिएको ७५० ग्राम सुन बरामद गरेको छ । सिंगापुर एयरलाइन्स र हिमालय एयरलाइन्सबाट आएका यात्रुबाट आइतबार उक्त सुन बरामद गरिएको हो । प्रहरीका अनुसार ती एयरलाइन्सबाट आएका १५ जनाबाट सुनका बाला र सिक्री गरी उक्त परिम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit