Thursday, 19 June 2025 | २०८२ असार ५, बिहिबार

सम्बन्धित समाचार

प्रहरी आफैंले बुझाएको थियो पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने असईलाई अख्तियारमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको काठमाडौंको नक्सालस्थित प्रहरी पेट्रोल पम्पको कारोबारमा भ्रष्टाचार आरोपमा एक असईविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।    एक करोड तीन लाख ९७  हजार रुपैयाँभन्दा बढी भ्रष्टाचारको आरोप लागेका असई दीलिप कार्कीलाई नेपाल प्रहरीले नै पक्राउ गरेर अख्तियार दुरुपय...}

पुरा पढ्नुहोस्

बाघले अनुहार चिथोर्‍यो, खुर्पाले हानेपछि ज्यान जोगियो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाघको आक्रमणबाट बर्दियामा एक जना घाइते भएका छन् ।  बुधबार साँझ बर्दियाको मधुबन नगरपालिका वडा नं. १ स्थित औराही सामुदायिक वनमा सोही ठाउँ बस्ने ७४ वर्षीय लाल बहादुर थारुलाई बाख्रा चराई रहेको अबस्थामा पाटे बाघले आक्रमण गरेको थियो ।    आक्रमणमा परि थारुको अनुहार चिथोरिनुका साथै...}

पुरा पढ्नुहोस्

३० वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।    चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।   ट्राफिक कार्य...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारी काममा फर्किए, भने– अन्तिम फैसलामा पनि न्याय पाउँछु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । गभर्नर अधिकारीले आज बुधबारदेखि काम थालेका हुन् ।   सरकारले गत २५ चैतमा विभिन्न आरोप लगाउँदै गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयविरुद्ध अधिकारीले सर्वोच्...}

पुरा पढ्नुहोस्

ललितपुरको सगरमाथा अक्सिजन ग्यास प्लान्टमा कसरी भयो विस्फोट ?

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सगरमाथा अक्सिजन ग्यास प्लान्टमा बिस्फोट हुँदा २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।    बिहीबार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइै पड्किँदा ब्रिजमोहन महतोको...}

पुरा पढ्नुहोस्

ढुंगाले हानेर श्रीमतीको हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दाङको  तुलसीपुर उपमहानगरपालिकामा एक जना पुरुषले ढुंगाले हानेर आफ्नी श्रीमतिको हत्या गरेका छन् ।   तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पदम पोखरेलले मंगलबार राती ढुंगाले हान्दा उनकी श्रीमती बिमला गम्भीर घाइते भएकी थिइन् ।   गम्भीर घाईते भएकी बिमलालाई अस्पताल लैजाने...}

पुरा पढ्नुहोस्

महामारीमा फौजको मनोबल बढाउदैं महानिरीक्षक खनाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना भाइरस संक्रमणले निम्ताएको महामारीका बिच सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल फौजको मनोबल बढाउन लगातार आफ्ना इकाईहरुको निरीक्षण भ्रमणमा जुटेका छन् । उनले आफ्ना संक्रमित अधिकृत र जवानको मनोबल उच्च बनाउन र उनीहरुलाई हौसला दिन निरीक्षण भ्रमणलाई अभियानका रुपमा अघि सारेका हुन् । साथै स...}

पुरा पढ्नुहोस्

प्रहरीले पक्रनु अघि नै अदालतको शरणमा र्‍यापर भिटेन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

र्‍यापर भिटेनको नयाँ गीतका बोलमा अपाच्य शब्द भएको भन्दै प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोले उनको खोजी गरिरहेका बेला उनी भने अदालतको शरणमा पुगेका छन् । भिटेन उपनामले चिनिने र्‍यापर समिर लामाले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निशेधा...}

पुरा पढ्नुहोस्

काे हुन् सशस्त्र प्रहरीकाे महानिरीक्षकमा नियुक्त पुष्पराम केसी?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका पुष्पराम केसीको जन्म वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा भएको हो ।   हाल उनी काठमाडौंको हात्तिगौंडामा बस्दै आएका छन् ।    त्रिभुवन विश्वविद्यालयबाट एमपीए उत्तीर्ण गरेका केसी २०४९ साल वैशाख १९...}

पुरा पढ्नुहोस्

नुवाकोटकी धनकुमारीको धनमाल लुटने ‘लेडी ग्याङ’ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नुवाकोट घर भएकी धनकुमारी ठकुरी (५८) ललितपुरको च्यासलमा बस्छिन् । उनीसँग केही पुख्र्यौली सम्पत्ति रहेको चर्चा उनी बेलाबखत छरछिमेकमा गर्थिन् । उमेरमा घाम ताप्दै गफिने त नेपालीको बानी नै हो । यसबाट धनकुमारी समेत अछुतो थिइनन् ।    यसको सूइको च्यासलमै बस्ने च्यासल  बस्ने भरत मगर (२६)...}

पुरा पढ्नुहोस्