
नवनियुक्त सशस्त्र महानिरीक्षक राजु अर्यालले फौजी संस्कारको बर्खलाप वा कुनै आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाइए कुनै पनि अवस्थामा नछाडिने बताएका छन् । सोमबार पदबहालीपछि सबै सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिने क्रममा अर्यालले यस्तो बताएका हुन् । अर्यालले सब...}
पुरा पढ्नुहोस्अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विशेष कार्यक्रमका बीच सशस्त्र प्रहरी बलको फुटलब क्लबलाई एएफसी (एशियन फुटबल कन्फिडिरेशन) क्लब मान्यतासहित आज लाइसेन्स दिने भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बलको मुख्यालयमा आयोजना हुने वि...}
पुरा पढ्नुहोस्१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरी रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको थियो । चौधरीले ती बालिकालाई ल...}
पुरा पढ्नुहोस्विभिन्न प्रलोभन देखाई आफ्नै छोरीलाई बेपत्ता र दुष्कर्म गरेको आरोपमा एक जना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उत्तराखण्डको पिथौरागढस्थित प्रहरीले बझाङ घर भएका ३८ बर्षीय दीपक कामीलाई आफ्नो नाबालिग छोरीलाई उक्त कार्य गरेको आरोपमा नियन्त्रणमा लिएको हो । पक्राउपछि अनु...}
पुरा पढ्नुहोस्प्रहरीले एक महिलालाई ‘लिफ्ट’ दिने बहानामा अपहरण गरेर उनको बलात्कारमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले एक महिलालाई घर लगिदिने भन्दै अपहरण गरेर बलात्कार तथा लुटपाटमा संलग्न रहेका सिन्धुपाल्चोकका रोहन नेपालीलाई कलंकीबाट पक्राउ गरेको छ ।&n...}
पुरा पढ्नुहोस्आफ्नै ७० वर्षीया आमाको हत्या गरेको आरोपमा मोरङबाट १ जना पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीले आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले बालिकाको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१५ भिष्वामा डेरा गरी बस्ने सोही महानगरपालिका–१६ घर भएका सरोज महतो कुशवाहाकी छोरी १० वर्षीया रिजवाना महतोको हत्या आरोपमा मोती पटेल भन्ने ४० वर्षीय मोतीलाल प्रसाद कुर्मी पक्राउ परेका हुन् । वी...}
पुरा पढ्नुहोस्सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ बाट सशस्त्र प्रहरीले अमेरिकी पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार जिल्लाको भारदहस्थित कोशी ब्यारेजबाट बैशाख ५ गते सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्न...}
पुरा पढ्नुहोस्मोटरसाइकल चोरी तथा विक्री वितरण गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका–४ बस्ने २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ विरुवास्थित विन्दबासिनी मोटरसाइकल व...}
पुरा पढ्नुहोस्सरकारले विहीबार नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्यो । बढुवा हुनेहरु डीआईजीत्रय वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक हुन् । सरकारको बढुवा निर्णय बिरुद्ध तीनजना डीआईजी सर्वोच्च अदालत गएका छन् । यो बढुव...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit