
अफ्रिकाबाट नेपाललाई ट्रान्जिट बनाएर भारत लैजान तस्करी भएको सात किलो सेताे हेराेईन सहित त्यसका भरिया र भारतीय एजेण्ट पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरोले एकसाता अघि अफ्रिकाबाट आएका एकजना नागरिकलाई सेताे हेराेईन सहित नियन्त्रणमा लिए...}
पुरा पढ्नुहोस्मोरङ उखुबारी हत्याकाण्ड कारोबार रकम एकलौटी बनाउन खोज्दा घटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको साथीले नै प्रलोभनमा परी मोरङमा दुई जना र ललितपुरमा एक जनाको हत्या गरेको प्रहरीले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको हो । १२ माघमा मोरङ धनपालथान गाउँपालिका–७ स्थि...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक राजु अर्यालले आफू सबै वरिष्ठ अधिकारीदेखि बिल्लादारसम्मलाई राजनीतिक भनसुन र चाकडी/चाप्लुसीभन्दा आफ्ना गुनासा र समस्या आफू मातहतका कमाण्डरलाई भन्न निर्देशन दिएका छन् । उनले राजनीतिक दलका नेताबाट भनसुन गराउने र आफूसहित वर...}
पुरा पढ्नुहोस्भक्तपुरमा आमाछोरा नै पर्खालबाट हाम्फाल्दा आमाको घटनास्थलमा मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । मध्यपुर ठिमी नगरपालिका–५ कमेरेटारमा भाडामा बस्ने आमाछोरा बुधबार राति साढे १० बजे पर्खालबाट हाम्फालेका हुन् । मृत्यु हुनेमा मोरङको सुन्दर हरैचा–९ बिराटचोक घर भएकी ७४ वर्षी...}
पुरा पढ्नुहोस्प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारका नाममा भइरहेको ठगी, मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका साथै प्रभावकारी अनुसन्धानका लागि डीएसपी नवराज मल्लको नेतृत्वमा इन्स्पेक्टरसहित सातजना प्रहरीलाई अस्थायी रुपमा वैदेशिक रोजगार विभागमा खटाएको छ । ब्यूरोका प्रम...}
पुरा पढ्नुहोस्सेनाद्वारा सैनिक मुख्यालय जंडी अड्डामा आइतबार आयोेजित एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् गोष्ठीको समापन गरिएको छ । समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाल राष्ट्रलाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । मुलु...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाइकल तथा स्कुटर खोजतलास गरी सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको छ । महाशाखाले विभिन्न ठाउँबाट खोजतलास गरी बरामद गरिएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर बिहीबार सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ...}
पुरा पढ्नुहोस्सिरहाको मिर्चैया नगरपालिका–७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । &nbs...}
पुरा पढ्नुहोस्आफ्नै बुबाको बञ्चरो हानी हत्या गरेको आरोपमा कञ्चनपुरबाट १ जना पक्राउ परेका छन् । कञ्चनपुरको लालझाडी गाउँपालिका २ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको आरोपमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडा...}
पुरा पढ्नुहोस्बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका मोजिबुल रहमानकी ५० वर्षीया पत्नी गुल्शन खातुन बोक्सीको आरोपमा निर्घात कुटएकी हुन् । उनलाई स्थानीय जैनुद्दिन अंसारी, कलामुद्दिन अंसारी, एजाज अंसारी, रुमी अंसा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit