
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । निरीक्षणको क्रममा...}
पुरा पढ्नुहोस्प्रहरीले बूढानीलकण्ठ नगरपालिकाको कपनमा एक युवक र युवती मृत अवस्थामा फेला पारेको छ । प्रहरीका अनुसार उनीहरु परिवारलाई जानकारी दिएर नै श्रीमान् श्रीमतीझैं सँगै बस्दै आएका थिए । कपनको शिवजी चोकमा नातेदारको घरमा बसेका संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई गएर...}
पुरा पढ्नुहोस्सरकारले विषम राजनीतिक परिस्थिती र कोभिड–१९ को महामारीकाबीच भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावतलाई सपरिवार नेपाल भ्रमणको निम्तो पठाउने औपचारिक निर्णय गरेको छ । उनी कहिले आउने यसको यकिन भने भइसकेको छैन् । गोरखा राइफलको पाँचौं बटालियनबाट भारतीय सैन्...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिवेश लोहनीले मनाङका अतिसंवेदनशील मतदान केन्द्रको निरीक्षण गरेका छन् । उनले जिल्लाका अतिसंवेदनशील पाँच मतदान केन्द्रको निरीक्षण गरेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्थाको विश्लेषण तथा आवश्यक सुर...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित सिलगुढी पानीघट्ट बजारका ३३ वर्षीय सन्दीप क्षेत्री छन् । क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा शुक्रबार झापाबाट पक्राउ गरेको हो । क्षेत्रीले फे...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका १६ जना नायब उपरीक्षक (डीएसपी) हरु उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् । अघिल्लो बढुवामा छुटेकाहरु यसपटक बढुवा सिफारिसको प्राथमिकतामा परेका छन् । बढुवा समितीको सोमबारको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । पहिलो नम्बरमा भुवनेश्वर तिवारी दोस्रोमा ऋषिराम कंड...}
पुरा पढ्नुहोस्महोत्तरीको सुजिता ठाकुरको हत्या उनका देवरले गरेको खुलासा भएको छ । जेठ २० देखि बेपत्ता रहेकी सुजातालाई बेपत्ता भएकै दिन हत्या गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् । महोत्तरीको लोहारपट्टि–७ भ्रमरपुराकी २७ वर्षीया सुजाताको हत्याको आरोपमा पक्राउ गरेका चार जनाल...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) मा रहेको मुद्दा मिलाइदिने भन्दै व्यवसायीसँग घुस लिएको अभियोग लागेका प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रह...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले बाँकेका नन्कुन्नी धोबीको शंकास्पद मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानका लागि गठन गरेको छानबिन समितिले धोबीको मृत्यु आत्महत्या नभई हत्या भएको र कुर्मीको जग्गा हडप्न बेपत्ता बनाएको निश्कर्ष सहितको प्रतिवेदन आइतबार सरकारलाई बुझाएको छ । कार्यबाहक प्रधा...}
पुरा पढ्नुहोस्नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख रकम हराएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडासचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज विशेष अदालतमा वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit