Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

यस्तो बन्यो सशस्त्र प्रहरीको नयाँ फौजी संरचना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा तल्लो तहको दरबन्दी कटौती गरी उच्च तहका पदहरु थप गरिएको छ । गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले दरबन्दी समायोजनबारे सिफारिसअनुसार पछिल्लो मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।    समितिले सशस्त्रका तल्लो तहका १...}

पुरा पढ्नुहोस्

सीमामा खटिएका सशस्त्र प्रहरीका ६२ घुमुवा तानिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  काठमाडौं । सशस्त्र प्रहरी बलको प्रदेश २ स्थित छिनमस्ता वाहिनी मुख्यालय महोत्तरीले सीमामा खटाएका ६२ जना घुमुवालाई फिर्ता बोलाएको छ । नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले तस्करसँग मिलेर आचरण विपरीत काम गर्न थालेपछि उनीहरुलाई कारबाहीस...}

पुरा पढ्नुहोस्

प्रदेशस्तरीय भूपू सैनिक सम्मेलन सम्पन्न

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सैनिक कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा प्रदेश १ का भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा प्रदेश स्तरीय भू.पू. सैनिक सम्मेलन–२०७७ सम्पन्न भएको छ ।      ‘शिक्षा, स्वास्थ्य, सु...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बालिका बलात्कार अभियोगमा एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका– ४ घर भइ हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई छन् ।   बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा कि...}

पुरा पढ्नुहोस्

उमेश–सुदीक्षा मृत्यु प्रकरणमा नयाँ खुलासा, पछाडीको ढोका फोडिएको भेटियो 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले श्रीमान–श्रीमतीको झगडाका कारण भएको घटना दाबी गरिररहेको उमेश–सुदीक्षा मृत्यु प्रकरणमा नयाँ ‘टुइस्ट’ आएको छ । काठमाडौंको टाेखास्थित ग्रयाण्डी भिलामा भएको उमेश केसी र सुदीक्षा गिरी मृत्यु प्रकरण झनै पेचिलो बनेको छ ।      विश्वस्त प्रहरी स्रो...}

पुरा पढ्नुहोस्

सशस्त्रको स्पेशल टास्क फोर्स तालिममा अब्बल भए प्रहरी निरीक्षक लिम्बु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको स्पेशल टास्क फोर्स (एसटिएफ) तालिममा  सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्वु  सर्वोत्कृष्ट भएका छन् । उनलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कार तथा प्रमाणपत्र दिए ।    नेपाल नम्बर १९ गण हेडक्वार्टर  (विशेष कार्यदल) बगलामुखी हल्चोक स्व...}

पुरा पढ्नुहोस्

कोभिड महामारीका बीच नेपाल र चीनका सुरक्षा अधिकारीको मितेरी पुलमा यसरी भयो छलफल 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ को महामारीको दोस्रो लहर विश्वभर बढिरहेका बेला चीनका सुरक्षा अधिकारीहरुले नेपालको पछिल्लो अवस्थाका बिषयमा छलफल गरेका छन् । बिहीबार नेपाल र चीनका प्रशासन तथा सुरक्षा प्रमुखहरु पिपिई लगाएर नेपाल–चीन जोडने रसुवाको मितेरी पुलमा बसेर छलफल गरे ।    नेपालका तर्फबाट जिल्ल...}

पुरा पढ्नुहोस्

दार्चुला घटना : छानबिन टोलीसहित प्रदेश डीआईजी घटनास्थलमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा खसेर एक नेपाली बेपत्ता भएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी पुरुषोत्तम कँडेल छानबिन टोलीसहित घटनास्थलमा खटिएका छन् ।    डीआईजी कँडेल तथा गृह मन्त्रालयको छानबिन टोली महाकालीमा बेपत्ता भएका दार्चुलाको ब्यास गाउँप...}

पुरा पढ्नुहोस्

किन रोकियो डीआईजी सरुवा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बुधबार केही सञ्चारमाध्यममा नेपाल प्रहरीका ‘डीआईजीको सरुवा सिफारिस’ शीर्षकका समाचार आए । डीआईजीको १ वर्षमै सरुवा हुनुपर्नेमा साढे १३ महिना बित्दा पनि नभएका कारण समाचार आउँदा धेरैले चासो दिए ।    समाचारमा कुन प्रदेशमा को सरुवा भए भनेर नामै उल्लेख भएर आएको थियो । तर हालसम...}

पुरा पढ्नुहोस्

सेनाले पछिल्लो घटनाक्रमको शुक्ष्म अध्ययन गरिरहेको छः सैनिक प्रवक्ता 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध...}

पुरा पढ्नुहोस्