Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

झाँक्रीको पक्राउ लोकतन्त्रमाथि आक्रमण : अध्यक्ष दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेतृ रामकुमारी झाँक्रीको पक्राउ लोकतन्त्रमाथि आक्रमण भएको बताएका छन् । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा नै झाँक्रीलाई पक्राउ गरिएको बताएका हुन् ।   ‘रामकुमारीले लोकतन्त्र प्रति प्र...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले खोसे दाहालको अधिकार 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको अधिकार खारेज गरेको छ ।    नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो ।    पार्टी महासच...}

पुरा पढ्नुहोस्

एमालेका नेताद्वय भुसाल र पाण्डे पनि ६ महिना निलम्बनमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेले पार्टीका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ । उनीहरुले दिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेका हुन् ।    यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार...}

पुरा पढ्नुहोस्

पूर्वएसएसपी थापा अब कांग्रेस प्रतिनिधि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वएसएसपी विक्रमसिंह थापा  कपिलवस्तुको संघीय निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।    उनले निकटतम प्रतिद्वन्द्वी ज्योति दाहाललाई २०४ मतान्तरले पराजित गरी विजयी भएका हुन् । उनले खसेको कूल मतबाट ४ सय मत प्राप्त गरेका थिए । उनले समावेशीतर्...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारको संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले पुस १३ गते सोमबार देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।    सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।    क...}

पुरा पढ्नुहोस्

गठबन्धन टुट्दैन, सहमतिबाट अघि बढ्छौँ : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ गठबन्धन नटुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दाबी गरेका छन् ।     सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताएका छन् । शनिबार सिंहदरवारमा आफ्नो पार्...}

पुरा पढ्नुहोस्

गण्डकीमा सरकार गठनको समय सकिँदै, मुख्यमन्त्रीमा कसको सम्भावना ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि अहिले नयाँ सरकार गठनको चटारो छ । मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी छन् ।   उनले आइतबार दुई वा सोभन्दा बढी दलको सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन् । आज मंगलब...}

पुरा पढ्नुहोस्

दाहाल–नेपाल निर्वाचन आयोगमा, निर्वाचनका गतिविधि रोक्न आग्रह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल निर्वाचनका गतिविधि रोक्न आग्रह गर्दै आज निर्वाचन आयोग पुगेका छन् ।     आयोगले जिल्लास्तरमा रुपमा राजनीतिक सर्वदलीय बैठक बोलाउन थालेपछि उक्त पक्ष त्यसलाई रोक्न माग गर्दै आयोग पुगेको हो । आयोगले भने नियमित प्रकृतिका काम मात...}

पुरा पढ्नुहोस्

डडेलधुराका कांग्रेस सभापतिले सुरु गरे रिले अनसन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन् ।    पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पाल...}

पुरा पढ्नुहोस्

झडप र तोडफोडले मधेशमा राष्ट्रिय सभा निर्वाचन प्रभावित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको राष्ट्रिय सभाको निर्वाचन सातवटै प्रदेशमा जारी रहेको छ । वाग्मती प्रदेश बाहेक ६ वटा प्रदेशको निर्वाचन ९ बजेदेखि नै सुुरु भएको थियो ।      १९ सिटका लागि भइरहेको निर्वाचनमा ६ प्रदेशको अवस्था सामान्य रहेको छ भने मधेश प्रदेशमा पटक पटक झडप भएको...}

पुरा पढ्नुहोस्