Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा निर्वाचन : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश  २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने बताएका छन् । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  ...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रका यी १४ जनप्रतिनिधिलाई कारबाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले आफ्ना १४ जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको छ । माओवादीले कारबाहीको निर्णय निर्वाचन आयोगमा पनि बुझाउने भएको छ ।       माओवादीबाट निर्वाचित भएर पनि एमालेमा प्रवेश गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको हो । सोमबार बसेको केन्द्रीय समिति बैठकले कारबाही...}

पुरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय सदस्य पदको मतगणना, ११०० मत गन्दा शंशाकले पाए ८८२ मत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।      मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । निर्वाचन समितिका अनुसार विभिन्न १२ वटा स...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशनमा यी विदेशी पाहुना आउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको १० औँ महाधिवेशनमा सो पार्टीसंग मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ ।    कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज नभएको अवस्थामा महाधिवेशनमा उपस्थित हु...}

पुरा पढ्नुहोस्

एमालेकै नेताबाट देशको अनिष्ठ हुने काम भइरहेको छ : प्रधानमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन् ।    तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना...}

पुरा पढ्नुहोस्

कर्णालीमा प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ ।    प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले  उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए ।    छलफल...}

पुरा पढ्नुहोस्

कांग्रेसको पर्सा सभापतिमा जनार्दन सिंह विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षत्री विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी श्याम पटेललाई ४ सय ६५ मत बढी ल्याएर सभापतिमा विजयी भएका हुन् ।    निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीका अनुसार सिंहले १ हजार १ सय १० मत पाए । पटेलले ६ सय ४५ मत मात्रै पाए । सिंह संस्थापन...}

पुरा पढ्नुहोस्

ओलीलाई साथ दिएका चार मन्त्री सांसद पदबाट मुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाको बिहीबारको बैठकले चार सांसद पदबाट मुक्त भएको जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रले कारबाही गरेका सांसदहरु पदमुक्त भएको सभामुख अग्निप्रसाद खरेलले संसदलाई जानकारी दिएका हुन् ।    माओवादीबाट एमालेमा प्रवेश गरेका उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह,...}

पुरा पढ्नुहोस्

१९ जना राष्ट्रिय सभा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सभामा १९ सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू भएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।   आयोगका अनुसार माघ १२ गते मतदान हुनेछ । आयोगले र...}

पुरा पढ्नुहोस्

राप्रपामा नेतृत्व चयनका लागि मतदान जारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।    काठमाण्डौको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको हो । मतदान बिहान ८ बजेबाट सुरु हुने भनिएको भएपनि करिब १२ बजेबाट सुरु भएको छ । मतदाताको संख्या धेरै...}

पुरा पढ्नुहोस्