Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्म : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् ।   भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । ‘आज बे...}

पुरा पढ्नुहोस्

गण्डकी सरकार ढल्नुमा ओली पनि दोषी : पृथ्वीसुब्बा गुरुङ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार ढल्नुमा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि दोषी रहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।   सबै कारण ओलीको मात्र भन्न पनि नमिले पनि उनी पनि कारणचाहिँ रहेको गुर...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ४०.५७ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको छ । फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको छ ।   &...}

पुरा पढ्नुहोस्

‘जथाभावी उत्खन्न रोक्न सीडीओ समेत असफल’ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रतिनिधि सभाको अर्थ समितिले निर्माण सामाग्री (नदिजन्य स्रोत) व्यवस्थापन गर्ने नीति बारे अध्ययन गर्र्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई सुझाव दिएको छ ।    आइतबार सिंहदरबारमा अर्थ समितिले आयोगसँग सार्वजनिक वित्त व्यवस्थापनको विषयमा छलफल गर्दै यस्तो सुझाव दिएको हो । छलफलमा ब...}

पुरा पढ्नुहोस्

लाइसेन्स खारेज हुने चेतावनीपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ ।      आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज...}

पुरा पढ्नुहोस्

रेशम चौधरी लगायतको रिहाइका लागि सरकारले पहल गर्ने सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार टीकापुर घटनाका आरोपीलाई रिहाइका लागि संविधान र कानूनसम्मत पहल गरिने भएको छ ।   टीकापुर घटनाका आरोपीहरु धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायत ५८ जनामाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि सरकारले पह...}

पुरा पढ्नुहोस्

आयोगलाई दाहाल–नेपाल समूहको जवाफ : नेकपा विवाद नटुंग्याई निर्वाचन हुन सक्दैन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने जनाएको छ । आइतबार निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा दाहाल–नेपाल समूहले उक्त अडान दोहो¥याएको हो ।    दाहाल–नेपाल समूहले यसअघि पनि आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचनको तयारी...}

पुरा पढ्नुहोस्

नेप्सेको सीईओ बन्ने प्रतिस्पर्धामा यी ५ जना, अन्तर्वार्ता लिइँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को प्रमख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ ।     सीईओको लागि ११ जनाले आवेदन दिएका थिए । आवेदन दिएको मध्ये ५ जनालाई सर्टलिस्ट गरी छनोट समितिले आइतबार बोलाएको छ ।   छनोट हुनेहरुमा डा.केशवप्रसाद श्रेष्ठ,...}

पुरा पढ्नुहोस्

५५ करोडभन्दा बढीको सुर्ती आयात 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको सुरुवाती ९ महिनामा नेपालले ५५ करोडभन्दा धेरैको सुर्ती आयात गरेको छ ।   भन्सार विभागको तथ्यांकअनुसार गत चैत मसान्तसम्ममा ५५ करोड ३४ लाख ७४ हजार रुपैयाँबराबरको सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको हो। विभागका अनुसार यो अवधिमा १८ लाख सात हजार ८७१ किलो सुर्ती तथा सुर्ती...}

पुरा पढ्नुहोस्

नक्सालको मेरियट छोडेर लाकुरी भञ्ज्याङ पुगे राहुल गान्धी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी काठमाडौंको नक्सालस्थि मेरियट होटल छोडेर ललितपुर लाकुरी भञ्ज्याङस्थित एक रिसोर्ट पुगेका छन् ।    मंगलबार राति विवाह घरमा रहेका गान्धी रातारात द टेरेसेस होटलमा पुगेका हुन् । उच्च सुरक्षाका स्रोतका अनुसार गान्धी हिजो रातिदेखि त्यही बसिरह...}

पुरा पढ्नुहोस्