
नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो । एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा. रावल...}
पुरा पढ्नुहोस्माघ १२ गते भएको चुनावबाट राष्ट्रिय सभाको समीकरण फेरबदल हुने सम्भावना एमालेले ब्रेक लगाइदिएको छ । यससँगै राष्ट्रिय सभामा एकमात्र स्वतन्त्र सदस्य रहेका वामदेव गौतमको महत्व चुलिएको छ । उक्त निर्वाचनमा एमालेविरुद्ध सत्ता गठबन्धनको पल्लाभारी भएपनि राष्ट्रिय सभामा भने द...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् । त्रिविले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भइरहेको गुनासो आइरहेका बेला...}
पुरा पढ्नुहोस्भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजारत समिट कार्यक्रम हाललाई स्थगित गरिएको छ । सो कार्यक्रम स्थगित भएसँगै प्रधामन्त्री देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ । भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुन लागेको भाइब्रेन्...}
पुरा पढ्नुहोस्कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकी सरकारको राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गरेका छन् । उनले यस विषयमा भ्रममा नरहन पनि सबैमा आग्रह गरेका छन् । साथै मन्त्री कोइरालाले सो सम्झौताका लागि कुनै...}
पुरा पढ्नुहोस्राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जस...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)मा महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् । मंगलबार एमाले सम्पर्क समन्वय कमिटीको कार्यक्रममा बोल्दै पोखरेलले यस्तो दाबी गरेका हुन् । स्थानीय निर्वाचनमा कांग्रेससहितका सत्तारुढ दलले आफ्नो...}
पुरा पढ्नुहोस्राष्ट्रपति बिद्यादेबी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । उनले नेपालको संविधान धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । सभापति देउवा पार्टीभित्र र गठबन्धन...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सिताकुमारी पौडेलले बहुमतको आधारमा नयाँ सरकार गठनका लागि तोकेको तीन दिनको समय आज सकिँदैछ । तर विपक्षी गठबन्धनले बहुमतको आधारमा नयाँ सरकार गर्न नसक्ने स्थिति बन्ने देखिएको छ । सोहीकारण पुन: गु...}
पुरा पढ्नुहोस्दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ । देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit