Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

कांग्रेसमा नयाँ बाटो देखाउँदै वरिष्ठ नेता पौडेलले देखाए रुपान्तरणका १० सुत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा वैचारिक बहसका लागि ‘कांग्रेसको अबको बाटो’ (रुपान्तरणका दस सुत्र) नीतिगत अवधारणा सार्वजनिक गरेका छन् ।       पार्टीको १४औँ महाधिवेशनको सङ्घारमा उनले आइतबार बौद्धिक व्यक्तित्व र सञ्चाकर्मीसँग अन्तरक्रिया गर्र्...}

पुरा पढ्नुहोस्

राष्ट्र र जनताको समस्या समाधान गर्न सक्षम छौँ : एमाले

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका नेताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन् ।    नेकपा एमालेका नवनिर्वाचित सचिवद्वय योगेशकुमार भट्टराई, पदमा अर्याल र केन्द्रिय सदस्य महेश बस्नेतले पार्टीको...}

पुरा पढ्नुहोस्

नेकपाको युवा संघमा पनि फुट, नेतृत्व परिवर्तन गर्दै ओलीलाई दिइयो जानकारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले पार्टीमा समानान्तर कमिटी बनाउँने क्रमलाई तिव्रता दिएको छ ।    त्यसैक्रममा नेपाल समूहको युवा संघ नेपालले पनि समानान्तर कमिटी बनाउँदै नेतृत्व परिवर्तन गरेकोबारे अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी दिएको छ । नेता नेपाल समूहका युवा स...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशनको अन्तिम नतिजा आज 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ ।      दलित, जनजाती, खस आर्य र आदिवासीको मतगणना गरिसकेपछि १४ औँ महाधिवेशन अन्तर्गत जारी मतगणना सकिने पार्टी निर्वाचन समितिले जानकारी दिएको हो । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा निर्वाचन समितिका आयुक्त गोप...}

पुरा पढ्नुहोस्

सीमा विवादको समाधान वार्ताबाट गर्न मोदीलाई ओलीको सन्देश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवाद लगायतका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाएका छन् ।  नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्शवद्र्धन श्रृङ्गला मार्फत प्रधानमन्त्री ओलीले मोदीलाई सन्देश पठाएका हुन् ।&nb...}

पुरा पढ्नुहोस्

भ्रष्टाचारका नाममा सरकारमाथि हिलो छ्यापियो : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितका विविध पक्षमा काम गरेको र सफलता पनि मिलेको भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।    विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनको दोश्रो बैठकलाई सम्बोधन गर्दै सरकारले देश र जनताका चा...}

पुरा पढ्नुहोस्

एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।    प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरु...}

पुरा पढ्नुहोस्

प्रदेश १ को राजनीतिः  ‘राई आउट, आचार्य इन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तागर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।  ‍‍‍‍आचार्य राईसँग दुईमतले मुख्यमन्त्रीमा पराजित भएका थिए ।    ३७ जना प्रदेशसभा सदस्यले अविश्वा...}

पुरा पढ्नुहोस्

पार्टी सभापतिमा मेरो दाबी कायमै छ : प्रकाशमान सिंह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका छन् ।   बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी क...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।     संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिएकी छन् । आइतबारको संसद् बैठकमा...}

पुरा पढ्नुहोस्