
ईपीएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महिनाको १३ तारिखदेखि १ वर्ष...}
पुरा पढ्नुहोस्काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्र्याप’को अड्डा बन्न थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ। उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश...}
पुरा पढ्नुहोस्ग्लोवल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरी प्रहरी परिसर ललितपुरलाई १० थान एलइडी टेलिभिजन सेट सहयोग गरेको छ । परिसरमा निर्माणाधिन स्मार्ट कन्ट्रोल रुमका लागी आवश्यक पर्ने १० थान एलइडी टिभी बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले शुक्रबा...}
पुरा पढ्नुहोस्कोरोना संक्रमण कम हुनुको साटो बढ्न थालेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने तयारी भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालहरुले आजदेखि अनुगमन थाल्दै सार्वजनिक स्थानमा भीडभाड गर्न...}
पुरा पढ्नुहोस्संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइका लागि संवैधानिक इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिइएको छ । इजलास गठनको विषयमा विपक्षी कानुन व्यवसायीहरुले आपत्ति जनाएपछि आइतबार र सोमबार मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन । स्वार्थ बाझिने भएकाले इज...}
पुरा पढ्नुहोस्उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताएका छन् । आगामी आर्थिक वर्ष २०७८÷७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलल...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमा आबद्ध राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले जिम्मेवारी बह...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेरि ‘अपरेशन क्वाक’ सुरु गरेको छ । मेडिकल क्षेत्रमा नक्कली प्रमाणपत्रका आधारमा सरकारी तथा निजी स्वास्थ्यमा काम गर्ने चिकित्सकलाई केन्द्रमा राखेर सीआईबीले यो अपरेशन सुरु गरेको हो । अपरेशनको दोस्रो चरणअन्तर्गत पश्चिम रुकुमब...}
पुरा पढ्नुहोस्पछिल्लो १९ घन्टा देखि दाङस्थित राप्ति नदी बीचको टापुमा फसेका ४ जना ब्यक्तिको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्दार गरेको छ । लमही नगरपालिका–७ हसनापुर र राजपुर गाउंपालिका–२ बेला स्थित राप्ति नदीको बिच टापुमा मंगलबार दिउंसो २ बजे बाट फसेका स्थानीयहरुको उद्दार गरि...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित नारायणहिटी दरबार नेपालका राजाहरुको निवास स्थान हो । मुलुकमा गणतन्त्र स्थापनासँगै पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले छाडेपछि यो दरबार अहिले संग्रहालयमा परिणत भएको छ । यद्यपि, यो दरबारबाट थुप्रै राजाहरुले नेपालमा शासन चलाएका छन् । नेपालको प्रमुख इतिहासको केन्द्र नारा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit