Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सुरु भयो काठमाडौं–नयाँदिल्ली उडान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । कोरोना महामारीका कारण ९ महिनायता ठप्प रहेको काठमाडौं–नयाँ दिल्ली उडान बिहीबारदेखि पुनः सञ्चालन भएको छ । नेपाल र भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा केही खुकुलो गरेपछि उडान सुरु भएको हो ।   नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार हाल नेपालको...}

पुरा पढ्नुहोस्

टीभीएस रेडरले सातै प्रदेशमा प्रस्तुत गर्दैछ सप्तरंग–३

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सातै प्रदेशमा टीभीएस रेडरले ‘सप्तरंग–३’ आयोजना गर्ने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टीभीएस रेडर–सप्तरंग–३’ हुने जानकारी गराएको हो ।   गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको सप्तरंगले सातै प्रदेशमा ज...}

पुरा पढ्नुहोस्

८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान सुरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ ।    एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित असोज १ गते शुक्रबारबाट आफ्नो नियमित आन्तरिक उडान शुरु गरेको हो । एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन ग...}

पुरा पढ्नुहोस्

जलविद्युतको शेयरमा चलखेल भएपछि कारबाहीको चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जलविद्युत कम्पनीको शेयर दोस्रो बजारमा अत्यधिक मात्रामा वृद्धि भएपछि विद्युत् नियमन आयोगले एक सूचना जारी गरेको छ । आज जारी सूचनामा जानाजान रुपमा लगानीकर्ता झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटीपूर्ण सूचना प्रवाह गर्ने प्रवद्र्धक एवं उत्पादक कम्पनी विरुद्ध आयोगले आवश्यक कारवाही चाल्ने आयोगले चेत...}

पुरा पढ्नुहोस्

नेप्सेको सीईओको आवेदन खुला, यस्तो हुनुपर्नेछ योग्यता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि आवेदन माग गरेको छ । अर्थ मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भन्दै सूचना प्रकाशित गरेको छ ।   यसअघि नेप्सेका सीईओ चन्द्रसिंह साउद थिए । तर, सर्वोत्तम सिमेन्ट प्रकरणमा परेर विवादमा मुछिएपछि उनले राजीनामा द...}

पुरा पढ्नुहोस्

पूर्वी नवलपरासीमा रहेको चौधरी ग्रूपको बियर प्लान्टमा भीषण आगलागी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चौधरी ग्रूपको बियर प्लान्ट र गोदाममा आगलागी भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा अवस्थित चौधरी ग्रूपको उद्योग ग्राममा आगलागी भएको हो ।   आज बिहानदेखि आगलागी सुरु भएको थियो । अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । ...}

पुरा पढ्नुहोस्

१७.६४ अंकले घट्यो नेप्से परिसूचक 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बुधबार ६० अंकभन्दा बढी अंकले बढेको शेयर बजार बिहीबार भने घटेको छ ।    बिहीवार नेप्से परिसूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेको छ ।   बिहीवार कारोबारम...}

पुरा पढ्नुहोस्

हबिबको सेयर किन्न संस्थापक सेयरधनीलाई हिमालयन बैंकको पत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर किन्न बैंकले आफ्ना संस्थापक सेयरधनीलाई आग्रह गरेको छ ।   हबिबले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्न सहमत भएको बैंकले जनाएको छ । बैंकका अनुसार हबिबको २ करोड १३ लाख ८८ हजार ८ सय १ कित्ता सेयर प्रतिकित्ता २८२.५० पैसाका दरले किन्न...}

पुरा पढ्नुहोस्

सवित्री कंचनजंगा अगरबत्तीको  नयाँ अफर :‘सुवासको बहार, धमाकेदार उपहार’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आईरहेको आइएसओ प्रमाणित सावित्री कंचनजंगा अगरबत्तीले समय–समयमा आफ्नो होलसेलर र रिटेलरहरुको  लागि विभिन्न प्रकारक अफर र स्किमहरू ल्याउदै  आएको छ।    यसैगरी यसबर्ष भने आफ्नो ग्राहकहरुको लागि सावित्री कंचनजंगाल...}

पुरा पढ्नुहोस्

पछिल्लो एक सातामा नेप्से झिनो अंकले वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ४.२७ अंकले वृद्धि भएको छ ।     गत साताको बिहिवार अन्तिम कारोबारको दिन १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दुमा नेप्से परिसूचक रोकिएको थियो । सातामा चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन उकालो लागेको छ भने दुई दिनै गिरावट आएको छ...}

पुरा पढ्नुहोस्