
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताहरुले पार्टीलाई स्पष्टीकरण बुझाउने भएका छन् । उक्त समूहको स्थायी कमिटीको बैठक बसी स्पष्टीकरण बुझाउने निर्णय भएको हो । एमालेले पार्टीका वरिष्ठ नेता नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई तीन दिनभित्र स्पष...}
पुरा पढ्नुहोस्केही वर्षयता नेपालमा चीनबाट रेलमार्ग जोड्ने र रेल सञ्चालन गर्ने चर्चा चल्दै आएको छ । तर, वास्तविकतामा भने रेलमार्ग निर्माणका लागि ‘फिल्ड’मा हुनुपर्ने काम भने हालसम्म अघि बढ्न नसकेको नेपालका सरकारी निकायहरुले जनाएका छन् । पहिलो पटक प्रधानमन्त्री भएको बेला केपी शर्मा ओली...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार अपरान्ह अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरवारस्थित नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपा...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन् । बिहीवार काठमाडौंमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले तराई, मधेशमा एमालेको लहर आएको बताए । उनले भने ‘हामी बहु...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली भुक्दै हिँडेको भन्दै कोही डाक्टर भए उपचार गरिदिन सुझाव समेत दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल निश्चित पटकभन्दा बढी हुन नहुने प्रस्ताव गरेका छन् । आइतबार झापाको विर्तामोडमा ‘महामन्त्री पदको अवधारणापत्र’ सार्वजनिक गर्ने क्रममा शर्माले यस्तो प्रस्ताव राखेका हुन् । कांग्र...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस धनुषाको सभापतिमा कांग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यही फागुन १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधि पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा ह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् । बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद कँडेलले सो सम्झौतामार्फत अमेरिकी सेनाको रणनीतिक...}
पुरा पढ्नुहोस्नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाण्डौमा हुने भएको छ । सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक&di...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit