Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

विश्व बैंककी प्रबन्ध निर्देशकसँग अर्थमन्त्रीको भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।   अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ...}

पुरा पढ्नुहोस्

कुलमान घिसिङप्रति व्यवसायी आक्रोशित, भन्छन्– दम्भ बढ्यो, मनपरी गर्न थाले

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

केवल टेलिभिजन व्यवसायीहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति आक्रोश व्यक्त गरेका छन् । घिसिङले दम्भ बढेका कारण आफूहरुलाई मारमा पार्ने नीति ल्याएको उनीहरुले आरोप लगाएका छन् ।    बुधबार सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभावका...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकको सुधार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ ।      साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९  अंकले वृद्धि भए...}

पुरा पढ्नुहोस्

नेप्से पुनः तीन हजार बिन्दुमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शेयर कारोवार हुने साताको अन्तिम दिन आज कारोवार मापक नेप्से परिसूचक तीन हजार बिन्दुपार गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.७५ बिन्दुले बढेर तीन हजार ४.३१ मा पुगेको छ ।     यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०६ बिन्दुले बढेर ५६२.२४ म...}

पुरा पढ्नुहोस्

प्यानल निर्वाचनका लागि थियो, अब सबै व्यवसायीको हितमा काम गर्नेछुः चन्द्र ढकाल 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल बिजयी भएका छन् । एफएनसीसीआइको ५४ औ बार्षिक साधारण सभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।  वस्तुगत तर्फको उपाध्यक्षमा अन्...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

विदेशी विनिमयका लागि सेनालाई राष्ट्र बैंकको विशेष सुविधा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ संशोधन गरेको छ । त्यसअनुसार राष्ट्र बैंकले नेपाली सेनालाई विदेशी विनिमयका लागि विशेष सुविधा दिएको छ ।    एकीकृत परिपत्र ११/२०७६ को दफा १ को पहिलो अनुच्छेदमा संशोधन तथा सोही परिपत्रको दफा १ को शर्त नं. १२ थप गरी उक्त सुविधा उल्लेख छ । नेपा...}

पुरा पढ्नुहोस्

भारतबाट आउने भयो युरिया र डिएपी मल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार र भारत सरकारबीमा युरिया र डिएपी मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले सरकारसँग (जीटूजी)  व्यस्थामार्फत भारतबाट नेपालमा युरिया र डिएपी मल आपूर्ति हुने भएको हो ।    जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दिर्घकालीन आपूर्...}

पुरा पढ्नुहोस्

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने आईएमएफको प्रक्षेपण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ को लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान गरेको छ ।   ‘वर्ल्ड इकोनोमिक आउटलुक डाटाबेस, २०२२’ सार्वजनिक गर्दै आईएमएफले यस्तो अनुमान गरेको हो । आईएमएफका अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहनेछ । ने...}

पुरा पढ्नुहोस्

प्राइम लाइफ इन्स्योरेन्सको नक्कली कर्मचारी प्रकरणमा सकियो बीमा समितिको अनुसन्धान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्समाथिको छानबिन सकेको छ । नक्कली कर्मचारी खडा गरेर करोडौं रकम अपचलन गरेको आरोप लागेपछि इन्स्योरेन्समाथि समितिले छानबिन थालेको थियो ।    समितिका प्रवक्ता राजुरमण पौडेलले छानबिन समितिले प्रतिवेदन बुझाएको पर्दाफासलाई जानकारी दिए । ‘समितिले इन्स्य...}

पुरा पढ्नुहोस्