Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

अपडेट : वालिङ जीप दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।   बिहान १०ः३० बजे वालिङ– १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको को जीप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सव...}

पुरा पढ्नुहोस्

सेनाका खेलाडीले जिते १० स्वर्ण, १२ रजत र ११ कास्य पदक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले विभिन्न स्थानमा सञ्चालन भएका प्रतियोगिताहरुमा सहभागी भई १० स्वर्ण, १२ रजत र ११ कास्य पदक जितेका छन् ।    नेपाल कराते महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजनामा २४ चैतदेखि २६ सम्म ललितपुर...}

पुरा पढ्नुहोस्

यस वर्ष सरदरभन्दा धेरै पानी पर्ने अनुमान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरेको छ ।    शुक्रवार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरिएको बताएको हो । विभागको आकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मन...}

पुरा पढ्नुहोस्

मौसम सफा नभए आन्तरिक उडानको अनुमति नदिइने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ ।     तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्ण...}

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारीको समस्याबारे गृह र श्रममन्त्रीबीच छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ ।    बुधबार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, गृह म...}

पुरा पढ्नुहोस्

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे छलफल आयोजना हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निगजढ विमानस्थलबारे छलफल आयोजना हुने भएको छ । नेपाली समाज इभीले ११ असारमा जुम मिटिङमार्फत छलफल आयोजना गर्न लागेको हो ।    कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, कशिश दास श्रेष्ठ र शिव अधिकारी वक्ताको रुपमा रहने आयोजकले जनाएका छन् ।    निजगढमा विमा...}

पुरा पढ्नुहोस्

भेरोसेल लिएर आएको जहाज खराब मौसमले डाइभर्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थिय...}

पुरा पढ्नुहोस्

भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् । २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आज भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन् ।   भन्सार विभागले विभिन्न बहाना...}

पुरा पढ्नुहोस्

इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि एक सय नेपाली छनोट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि एक सय नेपाली छनोट भएका छन् ।    उन्नत कृषिका लागि रामत नेगेभ अन्तर्राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा. युवल काये र एलोन मेल्चियोरले चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) मा पुगेर लिएको आवेदकहरुको अन्तर्व...}

पुरा पढ्नुहोस्

नवलपरासीमा मृत गैँडा फेला, ८ महिनामै ३० वटा मरे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ ।    कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अध...}

पुरा पढ्नुहोस्