Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

एनएमबि बैंकको ग्राहकलाई सिजी उत्पादन, दराज, फोन पे र सस्तो डिलमा कारोबार गर्दा छुट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ वर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ ।    बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २,००० को क्यासब्याक पाइने जानकारी गराइएको...}

पुरा पढ्नुहोस्

हवाई भाडा फेरि बढ्यो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।      सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारद...}

पुरा पढ्नुहोस्

चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । यसअघि सरकारले अत्यावश्यकबाहेक आवातजवात रोकेको थियो ।   चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी...}

पुरा पढ्नुहोस्

झिनो अङ्कले बढ्यो नेप्से

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अङ्कले उकालो लागेर दुई हजार ७३५ अङ्कमा पुगेको छ ।   ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ अङ्कले ओरालो लागेर ५१५.१९ मा सीमित भएक...}

पुरा पढ्नुहोस्

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कार्की नियुक्त

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ ।   अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार पाल्पाका कार्कीलाई यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।&nb...}

पुरा पढ्नुहोस्

साताको अन्तिम दिन ३७.०६ अंकले घट्यो नेप्से

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।    पछिल्लो एक सातादेखि निरन्तररुपमा गिरावट आएको नेप्से १३७.५२ अंकले घटेको छ । बिहीवार नेप्से ३७.०६ अंकले घटेर २२३८.६२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २...}

पुरा पढ्नुहोस्

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ ।    बैंकको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । २०५२ सालमा नबिल बैंकबाट बैंकिङ क्षेत्रम प्रवेश गरेका ४७ वर्षीय पाण्डे ८ वर्ष अघिदेखि सानिम...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १४.६७ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।    आइतबार नेप्से परिसूचकमा १४.६७ अंकले घटेर २ हजार ६१६.५८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले गिरावट आएको छ...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा १७.१५ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो तीन दिन वृद्धि भए पनि मंगलबार गिरावट आएको छ ।    मंगलबार नेप्से परिसूचक १७.१५ अंकले घटेर २ हजार ६५०.९७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले घटेको छ । &nb...}

पुरा पढ्नुहोस्