Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

थुनामुक्त गरिदिन्छु भन्दै ठगी गर्ने आफै थुनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बिना कारवाही सजाय र थुनामुक्त गराइदिन्छौं भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ भोलेनी घर भएका ३३ वर्षीय वीरबहादुर तामाङ र रामेछाप सुनपाती गाउँपालिका–७ घर भएका २७...}

पुरा पढ्नुहोस्

सेनाका तीन लेफ्टिनेन्ट कर्णेलसहित १९ जना अधिकारीको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका १९ जना उच्च अधिकारीको काज सरुवा भएको छ । पुस २ लागू हुने गरी सरुवा गरिएको हो ।    प्रमुख सेनानीहरु नकुल थापालाई राष्ट्रपतिको सचिवालय, शिवकुमार केसीलाई नं. १८ बाहिनी अड्डा, सुमन थापालाई सै.ह.म.नि. मध्य एयर वेशमा सरुवा गरिएको छ ।    यस्तै, सेनानीहरु लोकबहा...}

पुरा पढ्नुहोस्

सरदर मितिअघि नै भित्रियो मनसुन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।        महाशाखाले आजै विशेष बुलेटिन निकालेर हाल यस वर्षको मनसुन प्रणाली आइतबार प्रदेश नं १ मा आगमन भएको जनाएको छ । नेपालको अन्...}

पुरा पढ्नुहोस्

माधव र प्रचण्ड कम्युनिस्ट आन्दोलन कमजोर पार्ने मिसनमा लागे : शंकर पोखरेल

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको बताएका छन् ।   सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मह...}

पुरा पढ्नुहोस्

सर्लाहीमा बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्लाहीको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने १४ प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ । प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो ।    छानबिनपछि छ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कार...}

पुरा पढ्नुहोस्

गण्डकी सरकारद्वारा केन्द्रसँग थप बजेट माग 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।      सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कास...}

पुरा पढ्नुहोस्

भरतपुरमा मतदानपछि ‘रेणुलाई नजिताए देश दुर्घटनामा जाने’ प्रसंगमा यसो भने प्रचण्डले

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका छन् ।    शुक्रबार स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट मत हालेपछि उनले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका हुन् ।    ‘यो गठ...}

पुरा पढ्नुहोस्

भारतमा एक दिनमा तीन लाख ५२ हजार कोरोना सङ्क्रमित, २ हजार ८ सयको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा गत २४ घण्टामा तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन हो ।   गएको २४ घण्टायता संक्रमणबाट दुई हजार ८१२ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्...}

पुरा पढ्नुहोस्

तत्काल लकडाउन हुँदैन : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले  कोभिड १९ को दोस्रो चरणको लहर आएपनि तत्कालै लकडाउन नहुने स्पष्ट पारेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल लकडाउन नहुने बताएका हुन् ।   सम्बोधनका क्रममा उनले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा...}

पुरा पढ्नुहोस्

बाँकेमा एकैदिन ६ कोरोना संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा आज मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।    यही वैशाख...}

पुरा पढ्नुहोस्