
जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यह...}
पुरा पढ्नुहोस्सिरियामा जैतुनको रुखले घेरिएको घरको तेस्रो तलामा अमेरिकी कमाण्डो बुधबार छापा मार्न उत्रिए, जहाँ आईएसआईएसका शीर्ष नेता आफ्नो पत्नी र परिवारका सदस्यसहित थिए । यो दृश्य भने अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रत्यक्ष रुपमा हेरिहेका थिए । अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसको सिच्युएसन...}
पुरा पढ्नुहोस्दक्षिण एसियाका सरकारले कोभिड–१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको युनिसेफको एक प्रतिवेदनले जनाएको छ । युनिसेफको ७५औँ वार्षिकोत्सवका अवसरमा ‘दक्षिण एसिय...}
पुरा पढ्नुहोस्अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ । अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । तालिबानी शासन सुरु भएपछि आफगानिस्तानलाई विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन् । ...}
पुरा पढ्नुहोस्ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षीय विद्यार्थी नेता गेब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् । कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् । आन्दोलकारी कम्युनि...}
पुरा पढ्नुहोस्रुस र युक्रेनको जारी युद्धबीच दशौं दिनमा आज रुसले युक्रेनका दुई सहरमा युद्धविरामको घोषणा गरेको छ । युक्रेनका मारियुपोल र भोल्नोवा सहरमा यो युद्धविराम लागू हुनेछ । रुसी सेनालाई यी सहरमा हमला रोक्न निर्देशन दिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मानिसहरुको मद्दत र सहरबाट बाहिरिन सह...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाले आज आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ । त्यस्ता योग्य राहादानी धारकमा दक्षजनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहादानी बोकेका...}
पुरा पढ्नुहोस्इजरायलको कमजोर गठबन्धन सरकारले संसद् विघटनको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ । अब हुने निर्वाचनमा विपक्षी नेता पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन वर्षको अन्त...}
पुरा पढ्नुहोस्भारतमा पाँच राज्यको विधानसभाको नतिजा सार्वजनिक भइसकेको छ । पञ्जाबमा आम आदमी पार्टीले प्रचण्ड जित हासिल गरेको छ भने उत्तरप्रदेशमा भारतीय जनता पार्टी (भाजपा) ले सबैलाई पछि पारेको छ । यस्तै, उत्तराखण्ड, गोवा र मणिपुरमा पनि भाजपा नै सबैभन्दा अघि छ । पार्टीको जित र हार जस्तोसुकै भए पनि...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् । बाइडेनले ट्वीट गर्दै अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध सुरु गरे सरह’ हुने जनाएका हुन् । यद्यपि राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit