
नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्च र नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टसहितको टोलीले आज विश्व सम्पदामा सूचीकृत भक्तपुरका सम्पदाहरुको अवलोकन गरेको छ । टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए । टोलीले भक्तपुर दरबार क...}
पुरा पढ्नुहोस्अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारको उपसचिव तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया मे १७ देखि २२ सम्म भारत र नेपाल भ्रमण गर्ने भएकी छन् । मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहकार्यलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरूलाई अगाडि बढाउन उनले...}
पुरा पढ्नुहोस्‘साँझको समय थियो । युक्रेनको टेर्नोपिल सहरबाट पोल्यान्ड सीमामा पुग्न मलाई मुस्किलले दुई हजार मूल्यमा बस टिकट मिल्यो । तर, गन्तव्यमा नै नपुर्याई बसले बीचमै छाडिदियो । तापमान माइनसमा थियो । जाडो सहन मुस्किल थियो । करिब ४५ किलोमिटर हिँडेर म सीमामा पुगेँ । तर, त्यहाँ सीमापार गर्न दिइएन,’ भार...}
पुरा पढ्नुहोस्जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्दैछिन् । यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला बाइडेन त्यसतर्फ प्रस्थान गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युुनाइटेड नेशन सपोर्ट मिशन इन लिवियामा तैनाथ स्पेशल गार्ड युनिट तेश्रो डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह मंगलबार सम्पन्न भएको छ । मिशन प्रमुख एवं लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका वि...}
पुरा पढ्नुहोस्सन् १९९९ अन्त्य र २००० को सुरुवातमा दुर्लभ वन्यजन्तुको छाला र अंगको अवैध शिकार, ओसारपसार र कारोबारमा संलग्न गिरोह विरुद्धको कारबाहीमा उत्तरप्रदेशस्थित भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा आखेटोपहार बरामद गरे । दर्जनौं व्यक्ति पक्राउ परे। खागा र गाजियाबाद सिजरका नामले चर्चित दुबै अपरेशनमा पक्राउ पर...}
पुरा पढ्नुहोस्नेपालमा यस महिना भारत र अमेरिकाका उच्च अधिकारीले भ्रमण गर्ने भएका छन् । भारतबाट मन्त्रीस्तरीय भ्रमण हुन लागेको हो । भारतका सडक, परिवहन तथा राजमार्ग मन्त्री नीतिन गडकरी भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यी भ्रमण मित्र राष्ट्रसँगको उच्च स्तरीय आदानप्रदानको एक हिस्स...}
पुरा पढ्नुहोस्भारतीय राजदूत विनयमोहन क्वात्राले ललितपुरको कुपण्डोलमा रहेको गुरुद्वारामा पुगेर किताब प्रदान गरेका छन् । उनले शिख धर्मगुरु गुरु नानक देव जीको ५५० औं जन्मजयन्तीका अवसरमा उनका बिषयमा भारत सरकारले प्रकाशित गरेको पुस्तक हस्तानान्तरण गरेका हुन् । शिख धर्मावलम्बीहरुले ३० नो...}
पुरा पढ्नुहोस्सरकारले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा विकसित घटनाक्रमलाई नियालिरहेको बताएको छ । बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत यस्तो बताएको हो । मन्त्रालयका प्रवक्ता सेवा लम्सालले श्रीलंका र पाकिस्तानका घटनाबट नेपालले पाठ सिकेर अघि बढ्ने बताइन् । उनले...}
पुरा पढ्नुहोस्पाकिस्तानका चार्ज डी अफेयर्स अधिकारी अदनान जाभेद खानाले नेपाल–पाकिस्तानबीचको बलियो सम्बन्धको प्रतिबिम्ब छात्रवृत्ति कार्यक्रम भएको बताएका छन् । शनिबार नेपालस्थित पाकिस्तान दूतावासले काठमाडौं आयोजना गरेको कार्यक्रमा उनले पाकिस्तानबाट नेपाली विद्यार्थीलाई छात्रवृत्ति सहयोग निरन्तर हुने प्रतिबद्ध...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit