
काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो । दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }
पुरा पढ्नुहोस्काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । सरकारले काठमाडौंमा अप्रिल २९ देखि मे ५ सम्म लकडाउन घोषणापछि दूतावासले यस्तो निर्देशन दिएको हो । दूतावासले आफ्ना कर्मचारीहरुलाई निवासमै आश्रय लिन र अनावश्यक यात्रा नगर्न निर्देशन दिएको छ । ...}
पुरा पढ्नुहोस्वीरगञ्जमा अमृत महोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावासद्वारा ‘प्रजातन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको सान्दर्भिकता’ विषयमा शुक्रबार छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफलमा मोनिका सिंह, साहु विचार मञ्चका अध्यक्ष श्री सुरेश कुमार, लक्ष्मी कर्ण, उच्च अदालतका अधिवक...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा आफ्नो पहिलो औपचारिक भारत भ्रमण गर्दैछन् । भारतको विदेश मामिला मन्त्रालयले उनको भ्रमणको पूर्वसन्ध्यामा उनले तीन दिन भारतमा गर्ने विविध गतिविधी र भेटघाटको तालिका सार्वजनिक गरेको छ । ...}
पुरा पढ्नुहोस्अहिले अष्ट्रिया र क्यानडाका गैर–आवासीय राजदूत काठमाडौंमा छन् । क्यानडाका राजदूत क्यामरुन म्याके र अष्ट्रियाकी राजदूत क्याथरिना वजिरले सोमबार आफ्नो ओहोदाको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए । त्यसपछि उनीहरु निरन्तर शिष्टाचार भेटघाटमा व्यस्त छन् । सोमबार ओहोदाक...}
पुरा पढ्नुहोस्नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्च र नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टसहितको टोलीले आज विश्व सम्पदामा सूचीकृत भक्तपुरका सम्पदाहरुको अवलोकन गरेको छ । टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए । टोलीले भक्तपुर दरबार क...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच ‘सामुदायिक अंकपत्र तालिम निर्देशिका’ विमोचन कार्यक्रम सम्पन्न भएको छ । युकेएड को आर्थिक सहयोग तथा इन्टरनेशनल अलर्ट संस्था लगायत अन्य सहजकर्तासँगको सहकार्य र समन्वयमा नेपाल प्...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका माथिल्लो सदनका अध्यक्ष मोहम्मद सादिक संजरानीसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा दुई देशबीचको सम्बन्धको महत्व, सहकार्य लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै, दुई देशका संसदबीच सहयोग र संवादका विषयमा पनि छलफल गरिएको पाकि...}
पुरा पढ्नुहोस्नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परि...}
पुरा पढ्नुहोस्दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क सदस्य राष्ट्रहरुले बुधबार सार्कको ३७ औँ स्थापना दिवस मनाएका छन् । ३७ औँ स्थापना दिवस मनाइरहँदा भने सार्कको १९ औँ शिखर सम्मेलन कहिले हुने भन्ने विषयमा सार्कका सबै राष्ट्रहरु अन्योलमा छन् । सार्क राष्ट्रमध्येका भारत र पाकिस्तानको बीच आपसी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit