Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

कहाँ गइन् विना सापकोटा ? यस्तो छ शंकास्पदको बयान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् ।    बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् ।   ...}

पुरा पढ्नुहोस्

एमसीसी परियोजनाका लागि १० कर्मचारी माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एमसीसी परियोजनाका लागि विभिन्न १० पदमा कर्मचारी माग गरेको छ ।    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा सञ्चालन हुने परियोजनाका लागि कर्मचारी माग गर्दै एमसीए नेपा...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो ३ दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रयमासिक समिक्षापछि लगातार ओरालो लागेको हो ।    आज कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ । आज कारोबार...}

पुरा पढ्नुहोस्

विप्लव नेकपाका दुई नेता बुटवलबाट पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रुपन्देही प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेषराज भुसाल र देवबहादुर केसी छन् ।    चार दलीय संयुक्त रणनैतिक मोर्चाको सभामा सहभागी भएका उनीहरुलाई बिहीबार बुटवलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण...}

पुरा पढ्नुहोस्

जम्मुकश्मीरमा एक सातादेखि भीडन्त, भारतीय सेनाका ९ जना मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको केन्द्र शासित प्रदेश जम्मुकश्मीरमा गत सोमबार देखि भारतीय सेना र आतंकवादी समूहबीच भीडन्त चलिरहेको छ । सीमावर्ती इलाका पुंछमा एक सातादेखि चलिरहेको यो भीडन्तमा दुई अधिकारीसहित नौ जना सैनिक मारिएको बीबीसी हिन्दीले जनाएको छ ।    सेनाले गत सोमबार पुंछबाट करिब सय किलोमिटर टाढा सरनकोट...}

पुरा पढ्नुहोस्

गुरुराज घिमिरेलाई मतदान नगरेका शेखर कोइरालाले मागे माफी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रदेश १ सभापति उम्मेदवार गुरुराज घिमिरे आफ्नै समूहका शीर्ष नेताले मतदान नगर्दा झिनो अन्तरले पराजित भएका छन् ।   उनलाई उम्मेद्वार बनाउन डा शेखर कोइराला लगायतका नेताहरुले सङ्घर्ष गरेका थिए । तर शनिबार विराटनगरमा भएको मतदान कार्यक्रममा डा. शेखर कोइराला, सुजाता कोइराला र मह...}

पुरा पढ्नुहोस्

अर्थमन्त्री पौडेलले अर्थ र राजस्व सचिवसँग कार्यसम्पादन सम्झौतापछि भने ‘बजेट आउछ र कार्यन्वयन पनि हुन्छ’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताएका छन् ।    आगामी आर्थिक वर्ष २०७८÷७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलल...}

पुरा पढ्नुहोस्

प्रमुख आयुक्त राई बने दोहोरो सुविधा मुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले गृहसचिवका हैसियतमा पाउने सेवा– सुविधा नलिने भएका छन् । उनले प्रमुख आयुक्तको तलब–सुविधा पाउँदासम्मका लागि आफ्नो निवृत्तिभरण रकम नलिने भएका हुन् ।    राईले फागुन महिनादेखि आयोगले दिने सेवा सुविधा पाउनेछन् । उ...}

पुरा पढ्नुहोस्

सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तत्काल लागू गर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन् ।   नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन कार्यक्रममा उनले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने...}

पुरा पढ्नुहोस्

रामबहादुर र विप्लवको नियति : कहिले टकराव, कहिले सहकार्य

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ताका लागि चन्दसँग लामो समयदेखि उतारचढावपूर्ण सम्बन्ध रहेका गृहमन्त्री रामबहादुर थापालाई जिम्मेवारी दिएको छ । यी दुई नेता द्वन्द्वकालदेखि हालसम्म कहिले सहयात्री त कहिले आमनेसामने हुँदै आएका छन् ।    २०३७ सालदेखि पूर्...}

पुरा पढ्नुहोस्