Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

कोकिन र चरेससहित चोभारबाट पक्राउ परे सन्नी अग्रवाल, छुटाउन व्यापारीको दौडधूप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले नियमित जाँचका क्रममा काठमाडौंका स्थापित उद्यमीका २८ वर्षीय छोरा सन्नी अग्रवाललाई कीर्तिपुरको चोभारबाट पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले २२ वैशाख दिउँसो साढे तीन बजे लागूऔषध कोकिन र चरेस सहित पक्राउ गरेको हो ।    काठमाडौं–१ नक्साल घर भएका स...}

पुरा पढ्नुहोस्

जर्मन सरकारद्वारा ११२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना महामारी नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जर्मनीले युरोपियन युनियन बृहत् प्याकेज अन्तर्गत मंगलबार स्वाथ्य सामग्री हस्तान्तरण गरेको हो ।   प्राप्त सामग्रीमा ५ वटा आइसोलेसन सेन्टर टेन्ट, २० लाख ६८ हजार ५०० केएन९५ मास्क, ११२ वटा भेन्टिलेटर, ४००...}

पुरा पढ्नुहोस्

प्रहरी पोशाकमा भेटिएको थियो ५० राउण्ड गोली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी सेवाबाट केही समयअघि अवकाश भएका नायब निरीक्षक (सई) रामचन्द्र राई (आरसी) को प्रहरी ज्याकेटमा ५० राउण्ड गोली बरामद भएको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान तर्फ जाँच गर्दा दर्ज्यानी चिन्ह सहित आरसी राई लेखेको प्रहरी ज्याकेटको खल्तीमा सर्ट मेशीन गन (एसएमजी) र...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा आइसोलेशनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् ।      प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ ।     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}

पुरा पढ्नुहोस्

संक्रमण बढेपछि जनगणनाको पहिलो चरण स्थगित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमण बढेपछि १२औं जनगणनाको पहिलो चरण तत्कालका लागि स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका अनुसार केन्द्रीय तथ्यांक विभागले वैशाख २६ गतेदेखि जनगणनाको पहिलो चरण सुरु गर्ने तालिका थियो ।    तर, कोरोना संक्रमणका कारण मन्त्रिपरिषदबाट जनगणना अगाडि नबढाउने निर्णय भएपछि हाललाई स्थगि...}

पुरा पढ्नुहोस्

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्न सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । आज शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए ।    &...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ३० अंकले ओरालो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा बुधबार ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंक घटेको छ ।     आज कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कि...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बर्डफ्लू भेटियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् ।   ती पोल्ट्री फार्...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीलाई इन्डो प्यासिफिक कमाण्डको तालिम र सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी सेना र नेपालस्थित अमेरिकी राजदूतावासको आयोजनामा सशस्त्र प्रहरी बलका अधिकारीहरुलाई ‘फर्स्ट रेस्पोन्डर’ तालिम सञ्चालन गरिएको छ ।    युएस इन्डो–प्यासिफिक कमान्ड तथा स्पेशल अपरेशन्स कमान्ड प्यासिफिकका क्याप्टेन जेनी हेगुची र अन्य दर्जाका अधिकारीसमेत गरी ४ जनाले...}

पुरा पढ्नुहोस्

भारतमा रुसी खोप स्पुतनिक भीको बिक्री सुरु, प्रतिडोज एक हजार मूल्य

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।        डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पह...}

पुरा पढ्नुहोस्