
मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पृष्टि भएको काराग...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शंकरलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए । विगत २० वर्षदेखि गो...}
पुरा पढ्नुहोस्महोत्तरीको औरही नगरपालिका–१ बाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । महोत्तरी प्रहरीले आज बर्दिबास–जलेश्वर सडक खण्डमा ज ९ प ८२४७ नं. को मोटरसाइकलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको ५५ लाख रुपैयाँ बरामद गरेको हो । महोत्तरीका...}
पुरा पढ्नुहोस्नेपाली सेनाले प्रहरीलाई सहयोग स्वरुप उपलब्ध गराएका अत्याधुनिक तर पुराना हतियारका बिषयमा बुझ्ने र बुझाउने कार्य सुरु भएको छ । नेपाल प्रहरीको वाग्मती प्रदेश प्रहरी कार्यालयले मंगलबार हातहतियार बारेमा मातहतका वरिष्ठ प्रहरी अधिकृतहरु सहित गणका सीमिति प्रहरीलाई जानकारी गराएको...}
पुरा पढ्नुहोस्डोटीको दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाको सीमा क्षेत्र बुढाबाझ बागघेरी सामुदायिक वनमा मङ्गलबार मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी इन्द्रबहादुर मल्लका अनुसार मृतावस्थामा फेलापरेकी ती महिला डोटीको आदर्श गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्कुटपिट र रंगभेदको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहित तीन जनालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप भएको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको हो । प...}
पुरा पढ्नुहोस्आफ्ना तीन छोरी र एक छोरा लिएर बेपत्ता भएकी दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलकी ३५ वर्षीया सुकु बडुवाल र उनकी छोरीको शव कर्णाली नदीमा फेला परेको छ । मंगलबार दिउँसो आमा र पाँच वर्षीया रजनीको शव अछामको पञ्चदेवलस्थित कर्णाली नदीमा फेला परेको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श...}
पुरा पढ्नुहोस्ठगहरुको समूहले मृगौलाको उपचार गराइरहेकी महिलालाई समेत बक्सेनन् । उनीहरुले सुन देखाएर ती महिलालाई ठगेका हुन् । भक्तपुर नगरपालिका–१ स्थित औद्यौगिक क्षेत्रबाट सिन्धुपाल्चोक लिशंखु गाउँपालिका– १ घर भई मानव अंग प्रत्यारोपण केन्द्र दुधपाटीमा मृगौलाको उपचार गराईरहेकी ४५ वर...}
पुरा पढ्नुहोस्कोरोना संक्रमण बढेको भन्दै सरकारले गत २३ वैशाखदेखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान हालसम्म पनि खुलाएको छैन । सरकारले त्यस बेला नेपालमा महामारी नियन्त्रणका लागि भन्दै भारतसँग सातामा दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो । आन्तरिक तथा बाह्य ह...}
पुरा पढ्नुहोस्नुवाकोटको सञ्जीवनी पोलिक्लिनिकमा कार्यरत डेन्टल सर्जन डा. शशांक पाण्डे मृत फेला परेका छन् । नुवाकोट घर भएका २६ वर्षीय डा पाण्डे आज बिहान सडकभन्दा अलि तल मृत अवस्थामा फेला परेको नुवाकोटका प्रहरी प्रमुख एसपी रामप्रकाश शाहले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार शवको पोस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit