
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजित दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को बिहीबार समापन गरेका छन् । त्यस अवसरमा महानिरीक्षक अर्यालले सांगठनिक जिम्मेवारी पूरा गर्न सक्षम मानवसंसाधन विकासक...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सिद्धबक्स गणका प्युठ डिलबहादुर भण्डारीको घरबिदामा गएका समय बाटोमा हिँड्दै गर्दा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । उनी पर्सा वन्यजन्तु आरक्षंण अन्र्तगत आदबारा पोष्टमा कार्यरत थिए । बाजुराको हिमाली गाँउपालिका रुगिनटारका स्थायी बासिन्दा भण्डारीको घर जानेक्रममा...}
पुरा पढ्नुहोस्प्रहरीले हाल बजारमा निकै चलनचल्तीमा रहेको र धेरैले मनपराएको हुण्डाईको क्रेटा गाडीसहित दुईजनालाई बौद्धबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले भारतबाट चोरेर भन्सार छलेर ल्याएर काठमाडौंमा नक्कली नम्बर प्लेट लगाएर गुडिरहेका २ वटा क्रेटा गाडी बरामद गरेको हो । यस्तै घटना...}
पुरा पढ्नुहोस्ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान सुरु गरेको हो । &nbs...}
पुरा पढ्नुहोस्डडेलधुरामा कोरोनाविरुद्धको खोप पुर्याउन हिँडेकी २६ वर्षीया अस्मितादेवी धामी मृत अवस्थामा फेला परेको घटना करिब ५ महिना बित्दा पनि प्रहरीले सुल्झाउन सकेको छैन । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाए पनि हालसम्म उनको हत्याको कारण र दोषीलाई सार्वजनिक गर्न भने सकेको छैन । यो ब...}
पुरा पढ्नुहोस्बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो ।&...}
पुरा पढ्नुहोस्जग्गाधनीको नक्कली मृत्युदर्ताको प्रमाणपत्र बनाएर जग्गा बिक्री गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता भन्ने डासिमाया श्रेष्ठ छन् ।&nb...}
पुरा पढ्नुहोस्कोभिड–१९ को सङ्क्रमणबाट नेपाली सेनाका तीन जनशक्तिको मृत्यु भएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ । सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय स...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सहायक रथी पदबाट अवकाश प्राप्त डा. उमेशकुमार भट्टराईको हृदयाघातबाट निधन भएको हो । भट्टराईको बिहीबार राति हृदयाघातबाट मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ । भट्टराई सेनामा अत्यन्त मृदुभाषी, मिलनसार र अध्ययनशील सैनिक अधिकृतको रुपमा परिचित थिए । ...}
पुरा पढ्नुहोस्प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने सूर्य हेल्थकेयर प्रालिका कर्मचारीलाई पक्राउ गरेको छ । काठमाडौंको सिनामंगलमा रहेको सूर्य हेल्थकेयर प्रालिका सञ्चालक डा. सीपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्र ब. रायमाझीले विदेशमा काम गर्न जा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit