Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित एक भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरीले रौतहटको इशनाथ नगरपालिका–२ औरैया महनोहरा गेटबाट आज स्रोत नखुलेको रु १४ लाख ५० हजार नेपाली नोटसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ ।      भारतबाट नेपाल भित्रिएको बीआर ०५ एजी ८०५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रमममा मोटरसाइकल चालक भारत बिहार पू...}

पुरा पढ्नुहोस्

प्रहरीलाई टिकटक चलाउन बन्देज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् ।        सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको ह...}

पुरा पढ्नुहोस्

भ्रामक समाचार प्रसारण गरेको आरोपमा काठमाडौंबाट दुई युट्युबर पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् ।   गम्भी...}

पुरा पढ्नुहोस्

हत्या अभियोगमा बाबुछोरा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् ।   छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।   छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ८ एसपी एसएसपी बढुवाका लागि सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।      प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपर...}

पुरा पढ्नुहोस्

२४ वर्षीय भाउजु अनिताको हत्या आरोपमा देवर पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवरलाई प्रहरीले पक्राउ गरेको छ ।    अनिताको हत्याको आरोपमा प्रहरीले १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित तिलुवा चोकको नहरमा बुधब...}

पुरा पढ्नुहोस्

नौ लाख रुपैयाँका लागि सिपाहीले गरे हुद्दा गुरुङको हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा उनकै गणका सिपाही गंगाधर ढकालको संलग्नता पुष्टि भएको छ ।    जिल्ला प्रहरी कार्यालय चितवनले गुरुङको हत्यमा संलग्न रहेको आरोपमा ढकाललाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको एसपी ओम अधिकारीले पर्दाफासलाई बताए ।    उनका अनु...}

पुरा पढ्नुहोस्

नक्कली सुन बिक्री गरिरहेका २ जना पक्राउ  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु नगरपालिका-१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन् ।   एक थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ पर्नेहरुमा शुद्...}

पुरा पढ्नुहोस्

भागरथी हत्या प्रकरणः भेजाइनल स्वाब काठमाडौंमा, नदोहोरियोस निर्मला जस्तै गल्ती 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।    घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भए...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रका नवनियुक्त आईजीपीले लगाए दर्ज्यानी चिह्न

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आइतबार बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेका दुई सुरक्षा संगठनका महानिरीक्षक (आईजीपी) ले दर्ज्यानी चिह्न लगाएका छन् ।    नेपाल प्रहरीका नवनियुक्त आईजीपी धीरजप्रताप सिंह र सशस्त्रका आईजीपी राजु अर्यालले आज दर्ज्यानी चिह्न लगाएका हुन् । गृहसचिव टेकनारायण पाण्डेले उनीहरुलाई दर्ज्...}

पुरा पढ्नुहोस्