Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी उत्कृष्ट 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६–०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी उत्कृष्ट बनेको छ ।    गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री ब...}

पुरा पढ्नुहोस्

सशस्त्र हमलामा मालीमा पाँच सैनिक मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक सैन्य गस्तीमा भएको हमलामा मध्य मालीमा पाँच सैनिक र तीन आतंकवादी मारिएका छन् ।   मालीको सशस्त्र बलले आफ्नो वेबसाइटमा जनाएअनुसार सेनाको अपरेसन गस्ती टोलीले आइतबार बिहान ११ः४५ बजे एक सशस्त्र आतंकवादी समूहलको हमला विरुद्ध जवाफी प्रतिक्रिया दिएको थियोजसमा सेनाको पाँचवटा गाडी पनि आक्रमणको क्...}

पुरा पढ्नुहोस्

प्रहरीका ८ डीएसपी एसपी बढुवाका लागि सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ ।      प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

बूढानीलकण्ठबाट अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ...}

पुरा पढ्नुहोस्

पर्वतमा निषेधाज्ञामा भोज गर्ने दुई बेहुला पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निषेधाज्ञाका समयमा बिहे भोज चलाउने दुई बेहुलालाई पर्वत प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञा अवज्ञा गरेको अभियोगमा प्रहरीले जलजला–२ माझफाँटबाट २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको हो ।   सोमबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचन...}

पुरा पढ्नुहोस्

चार्ल्स शोभराजको मुद्दामा सरकारलाई कारण देखाउन आदेश

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।     शोभराजले उमेरका आधारमा जेल सजाय छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । तर न्यायधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।...}

पुरा पढ्नुहोस्

सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरहामा धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या भएको छ ।    सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो । बाबुछोरा नै घरमै सुतिरहेको अवस्थामा उनीहरुको हत्या भएको हो ।    प्रहरीका...}

पुरा पढ्नुहोस्

सीमाको सुरक्षा गर्ने सुरक्षाकर्मी नै भोकबाट असुरक्षित, बीओपीमा नुन-तेल, दालकै अभाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ ।   दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्रीको अभाव भएको हो । हिल्सामा बिओपी स्थापना भएको झण्डै एक वर्ष पुगेको छ । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट...}

पुरा पढ्नुहोस्

राजनीतिक अस्थिरता र महामारीका बीच भारतीय रक्षा प्रमुख रावतको नेपाल भ्रमण !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले विषम राजनीतिक परिस्थिती र कोभिड–१९ को महामारीकाबीच भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावतलाई सपरिवार नेपाल भ्रमणको निम्तो पठाउने औपचारिक निर्णय गरेको छ ।  उनी कहिले आउने यसको यकिन भने भइसकेको छैन् ।    गोरखा राइफलको पाँचौं बटालियनबाट भारतीय सैन्...}

पुरा पढ्नुहोस्

प्रधान सेनापति र इजरायली राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हानान जोडेर बीच भेटवार्ता भएको छ ।   बुधबार जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो ।   प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको...}

पुरा पढ्नुहोस्