
नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालयमा लामो समय देखि भइरहेको तालाबन्दी बारे विज्ञहरुहरुसँग गरेको छलफलमा देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताएका हुन् । छलफलमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी भएका छन् । शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः विजयी भएका हुन् । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आ...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले यस्तो बताएका हुन् ।&nb...}
पुरा पढ्नुहोस्ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ । गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ । चोरी भएको...}
पुरा पढ्नुहोस्सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा सम...}
पुरा पढ्नुहोस्नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ । भन्सारमा दाखिला गर्नुपर्ने सबै प्रकारका महसुलको विद्युतीय भुक्तानी गर्नका लागि तयार गरिएको प्रणालीको परीक्षण थालिएको हो । पुस मसान्तसम्म उक्त विद्युतीय भुक्ता...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौं महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो । सहमतिअनुसार रातिको समयमा मात...}
पुरा पढ्नुहोस्चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिइएको भन्दै सात विद्यार्थी संगठनले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । आज विद्यार्थी नेताहरुले गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थीमाथि ज्यादती भएको जनाएका हुन् । पत्रमा उनीहरुले एमबीबीएस, बीडीएस र बीएनएसम...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका वरिष्ठ पत्रकार नारायण न्यौपानेलाई नेपाली पत्रकारको अन्तराष्ट्रिय संस्था इन्जाले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । इन्जा एसियाका उपाध्यक्षसमेत रहेका वरिष्ठ पत्रकार न्यौपाने लामो समयदेखि राष्ट्रिय समाचार समित...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit