Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्ग गर्दा ढुङ्गाले लागेर कामदारको मृत्यु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्याग्दीको  अन्नपुर्ण गाउँपालिका–४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगरको सोमबार बेलुका मृत्यु भएको छ ।   ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस...}

पुरा पढ्नुहोस्

काभ्रेमा बसभित्रै महिलाको बलात्कारपछि हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काभ्रेमा बसभित्रै एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत आइतबार बसभित्रै मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या भएको हो ।    उक्त हत्या संग्लनको आरोपमा चार जना सडक बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ ।  आइतबार बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका सात एआईजीकाे पदस्थापन र सरूवा, उपत्यका प्रहरी प्रमुखमा धानुक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीका पाँच एआइजीको बढुवासँगै सोमबार पदस्थापन गरेको छ । साथै दुई एआइजीको सरुवा पनि गरेको छ । एआइजी रबिन्द्र बहादुर धानकुलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरेको छ । त्यस्तै विश्वराज पोखरेललाई मानव स्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । पोख...}

पुरा पढ्नुहोस्

लागूऔषध खाँदा विवाद, चक्कुले हानेर साथीको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्नै साथीको हत्या आरोपमा बारा प्रहरीले मंगलबार २९ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार साहले निजगढ–९ बस्ने १८ वर्षीय रोहित शर्माको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका हुन् ।    रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भएका साहले प्रहरीसमक्ष आफूले हत्या गर...}

पुरा पढ्नुहोस्

एआइजीहरुको सरुवा (अपडेट)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपडेट  गृहले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेरगर्दै एआइजी सरुवाको पत्र भर्खरै प्रहरी प्रधान कार्यालय पुगेको छ ।    सरुवा सूची अनुसार एआइजी हरिबहादुर  पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वर...}

पुरा पढ्नुहोस्

नक्कली सुन बिक्री गरिरहेका २ जना पक्राउ  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु नगरपालिका-१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन् ।   एक थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ पर्नेहरुमा शुद्...}

पुरा पढ्नुहोस्

दमकको भुटानी शरणार्थी शिविरमा श्रीमानद्वारा श्रीमतीको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा मंगलबार बिहान श्रीमानले श्रीमतीको हत्या गरेका हुन् ।   सेक्टर डी ४ छाप्रा नम्बर ३९ बस्ने ५५ वर्षीय सरे राईले ४९ वर्षीया श्र...}

पुरा पढ्नुहोस्

दुईदिने सैनिक आचार संहिता कार्यक्रम–२०७९ सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको दुईदिने ‘सैनिक आचार संहिता कार्यक्रम–२०७९’ सुरु भएको छ ।   पदमा रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यावहारिक आचरण बारेमा सुसूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने एवं नेपाली सेनाका सबैलाई सैनिक आचार संहिता संग्रह–...}

पुरा पढ्नुहोस्

कैलालीमा जुवाखालबाट असईसहित पाँच जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा मंगलबार जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय पुस...}

पुरा पढ्नुहोस्

६२ लाख ठगी आरोपमा फरार रहेका अधिकारी काठमाडौंबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अदालतले बैंकिङ कसुर गरेको ठहर गरी ६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–२ बस्ने विश्वनाथ अधिकारी रहेका छन् । उनले आर्थिक वर्ष २०७६/२०७७ नेपाल बैंक लिमिटेड, न...}

पुरा पढ्नुहोस्