Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

यी तीन आरोप, जसले काठमाडौं परिसरमा तानिए सोह्रखुट्टेका डीएसपी खड्का

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्कालाई कारबाहीस्वरुप महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएको छ ।   महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी सुशीलसिंह राठौरले प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीस्वरुप खड्कालाई परिसरमा तानेको पर्दा...}

पुरा पढ्नुहोस्

बेपत्ता दम्पती प्रकरण : १५ दिन बित्दा पनि प्रहरीले फेला पारेन सुराक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका दम्पती बेपत्ता भएको १५ दिन बिते पनि फेला परेका छैनन् । घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले दम्पतीलाई बेपत्ता पारेको हो ।   ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा १० फागुनमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्त...}

पुरा पढ्नुहोस्

कैलालीको सुरक्षा समितिद्वारा संवेदनशील मतदानस्थलको अनुगमन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो ।   प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धार...}

पुरा पढ्नुहोस्

काठमाडौँमा नक्कली लालपूर्जा देखाएर ३३ लाख ठगी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नक्कली लालपूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी  ३३ लाख ठगी गरेका छन् ।      ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बुढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् ।      प्रहरीका अनुसार बुढाथोकीले साँखुस्थि...}

पुरा पढ्नुहोस्

नेपाली सेनाको ‘अभ्यास हातेमालो–४’ सम्पन्न 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिलाई सहभागी गराई सञ्चालन गरेको ‘अभ्यास हातेमालो–४’ सम्पन्न भएको छ ।   मंगलबार जंगी अड्&zw...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

ट्राफिक पुलिस अफ द मन्थ बने इन्स्पेक्टर केशवराज भट्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले माघ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ को रुपमा प्रहरी निरीक्षक केशवराज भट्टलाई सम्मानित गरेको छ ।    प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी वामदेव गौतमले भट्टलाई नगदसहित सम्मानपत्रबाट पुरस्कृत गरेका हुन् । भट्ट हाल जिल्ला ट्...}

पुरा पढ्नुहोस्

६ देश र राष्ट्रसंघमा एसएसपी दर्जाका सहचारी राख्न प्रहरीको माग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले ६ वटा देश र राष्ट्रसंघमा एसएसपी दर्जाका सहचारी राख्न माग गरेको छ । प्रहरी प्रधान कार्यालयले आज नीतिगत कार्ययोजना सार्वजनिक गर्दै गृह मन्त्रालयसँग उक्त प्रस्ताव राखेको जनाएको हो ।     त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनामा अन्तर्राष्ट्रिय अपराध अनुसन्ध...}

पुरा पढ्नुहोस्

संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले...}

पुरा पढ्नुहोस्

प्रहरी जवानको परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी जाँच दिँदै गरेका २२ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरु लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा सहभागी भएका थिए ।  ...}

पुरा पढ्नुहोस्