Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीमा रिक्त नै नरहेको एसएसपी बढुवाका लागि गृहको सूचना 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त नै नरहेको पदमा गृह मन्त्रालयले सूचना निकालेको छ । बलमा हाल तीन डीआईजी पद रिक्त छन् । तर गृहले सोमबार राती आफ्नो आधिकारीक वेब साइटमा एसएसपी बढुवा प्रयोजनका लागि सूचना निकालेको हो ।    यस विषयमा बलका एकजना वरिष्ठ अधिकृतसँग सम्पर्कगर्दा उनले मन्त्रालयले...}

पुरा पढ्नुहोस्

निराधार आरोपमा ‘शूली’ चढिन् उदयपुरकी कृशला चौधरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत १३ साउनमा उदयपुरकी कृशला चौधरी दिउँसो घास काट्न भनेर घरबाट निस्किइन् । सधैंझैं घाँसदाउरा गर्न जाने भएकाले आमाबुबाले पनि उनी कता गइन् भन्ने वास्ता गरेनन् । तर, राति अबेरसम्म पनि उनी आइनन् ।    उनै कृशला गत १९ साउनमा घरनजिकै त्रियुगा नगरपालिका–६ राजदेवी सामुदायिक वन क्षेत्रको...}

पुरा पढ्नुहोस्

इटाली पठाइदिन्छु भनी अजरबैजान लगेर अलपत्र पार्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उदयपुर त्रियुगा नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको हो ।    रेग्मीले रामेछाप उमाकुण्ड–३ बस्ने वर्ष २३ का सौगात सुनुवार स...}

पुरा पढ्नुहोस्

इटहरीमा यौनव्यापार चलाउने २ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजमा महिलाहरु राखी वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ बस्ने २० वर्षीय मीनर...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

लङरेन्ज दुईनाले बन्दुकसहित सशस्त्र प्रहरीद्वारा पर्साबाट तीन जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।   लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धका लागि यस्ताे छ सरकारकाे बजेट नीति र याेजना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ ।    आइतबार अर्थमन्त्री जर्नादन शर्माले संसदमा बजेट भाषणमार्फत उक्त बजेट सार्वजनिक गरेका हुन् ।   शर्माले शान्ति सुरक्षा, राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धबारे गरेका घोषणा यहाँ उल्लेख गरिएको छ –   ...}

पुरा पढ्नुहोस्

निर्वाचनमा ३७ ठाउँमा झडप, उदयपुरमा गोली लागी एकको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह निर्वाचन २०७९ शुक्रबार सम्पन्न भए पनि शान्तिपूर्ण भने हुने सकेन । देशभरका विभिन्न पालिकामा झडप, विवाद, मतपेटिका लुट्नेदेखि गोली चल्नेसम्मका घटना भएका छन् ।    शुक्रबार निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्...}

पुरा पढ्नुहोस्

भारतबाट अपहरण भएका युवाको सशस्त्र प्रहरीद्धारा उद्धार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालले भारतको बिहार राज्यबाट अपहरित एक युवाको सकुशल उद्धार गरेको छ ।  बिहार राज्यको मधुवनी ग्रामपञ्चायतका शंकरकुमार साहको सप्तरी रामनगर क्षेत्रबाट उद्धार गरिएको हो ।  उनको शुक्रबार राती घरक्षेत्रबाटै अपहरण भएको थियो ।    अज्ञात समूहले उनलाई अपहरण गरी उनला...}

पुरा पढ्नुहोस्

सिरहामा औषधि व्यवसायीमाथि गोली चल्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरहाका एक औषधि व्यवसायीमाथि अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएका छन् ।   सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेका अनुसार मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि शनिबार राति गोली चलाइएको हो ।    पसलमा बसिरहेको अव...}

पुरा पढ्नुहोस्