
नेता कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका हुन् । राप्रपाका पूर्वअध्यक्ष थापा केही महिनाअघि भएको पार्टीको निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको पदाधिकारी बैठक आज(आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दैछ । बैठकको मुख्य एजेन्डा पार्टीको १४ औँ महाधिवेशनको तयारी रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा पदाधिकारी तथा पूर्व पदाध...}
पुरा पढ्नुहोस्यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । वीरगञ्ज महानगरपालिकाको प्रमुख...}
पुरा पढ्नुहोस्नेकपा एमालेले एमसीसी सम्बन्धी मुद्दा तत्कालीन सरकारबाट केपी शर्मा ओलीलाई पदच्यूत र नेकपा विभाजन गर्न प्रयोग गरिएको जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको १२ बुँदे वक्तव्यमा एमसीसी सम्झौता अहिलेका सत्तागठबन्धनमा रहेका दलहरुले गरेको र यसलाई विवादास्पद पनि तिनै गठबन्...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा शनिबार आयोजित कार्यक्रममा उनले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले केन्द्रमा जस्तै प्रदेश सरकारलाई पनि दाहाल र नेपाल पक्षले अप्ठ्यारोमा पार्ने भन्दै अन्य दलसँग सहकार्य गर्नुपर्ने रणनीति लिएको छ । उक्त पक्षले आन्तरिक पार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टीभित्र र बाहिरका सकारात्मक पात्र...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा उनले रुपान्तरण र पुस्ता हस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि प...}
पुरा पढ्नुहोस्नेकपा एमालेको विघटित एकता कार्यदलको आग्रहमा शनिबार स्थगित भएको स्थायी कमिटिको बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ । आजको स्थायी कमिटी बैठकको एजेन्डामा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरण लगायतका विषय छन् । शनिबार एमालेका वरिष्ठ नेता म...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशको अन्य समूहका तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आगामी जेठ १७ गते हुने भएको छ । सो समूहबाट निर्वाचित चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि सरकारको निर्णयानुसार सो दिन बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ । &...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो । बैठकले केन्द्रिय महाधिवेश...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit