
जनता सामाज पार्टी(जसपा)का दुवै पक्षलाई निर्वाचन आयोगले कारबाही प्रमाणित हुने कागजात मागेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एकअर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । दुवै पक्षको एक–अर्को समूहका शीर्ष नेतालाई...}
पुरा पढ्नुहोस्नेकपा एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवारहरु तय गरेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो । प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिल...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा जारी राष्ट्रिय सुरक्षा परिषद्को बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सम्पूर्ण गतिविधिमा लगाएको प्रतिबन्ध फुकुवाको सिफारिस गर्ने भएको छ । उच्च सरकारी स्रोतका अनुसार परिषद्को बैठ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताएका छन् । आज नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समूहको उम्मेद्वारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू महामन्त्री हुने कुरा...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । स्ट्रलिङ ओभरसिज प्रालिले १३ युवासँग प्रतिव्यक्ति पाँच लाख १० हजार बढी रकम लि...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री शाहीले आज पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् । सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन् । नेपाल निजामति कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाण्डौमा उद्घाटन गर्दै सभापति देउवाल...}
पुरा पढ्नुहोस्तमु ल्होसार पर्वको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्ति अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक...}
पुरा पढ्नुहोस्नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्री रिहा भएकी छन् । उनलाई घरमै पु¥याइदिने शर्तमा प्रहरीले रिहा गरेको हो । उनलाई बिहीबार दिउँसो प्रहरीले राज्य कसुरको आरोपमा पक्राउ गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit