
काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । सोमबार संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो । ...}
पुरा पढ्नुहोस्म्याग्दी नदीमा मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो बढाएको छ । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदी बगरमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशनरप्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिए...}
पुरा पढ्नुहोस्नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।...}
पुरा पढ्नुहोस्यातायात व्यवसायीहरुले सवारी साधनमा जोर/बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको आदेशबाट पुनस्स्थापित प्रतिनिधि सभाको बैठक बस्दै छ। सोही बैठकमार्फत प्रधानमन्त्री देउवाले विश्वासको मत लिने स्रोतको दाबी छ । आइतबार दुई चरणमा बस्ने प्रतिनिधिसभा बैठकमा आ...}
पुरा पढ्नुहोस्लोकतान्त्रिक समाजवादी पार्टीको एउटा खेमाले स्थानीय तहको निर्वाचनको अर्को मिति घोषणा गर्नुपर्ने माग गरेको छ । लोसपाको मधेस प्रदेशले आज विज्ञप्ति निकाल्दै उक्त प्रदेशमा स्थानीय निर्वाचन असोज २ गते भएको र जनप्रतिनिधिको कार्यकाल सरकारले घोषणा गरेको वैशाख ३० को निर्वाचसम्म पूरा नहु...}
पुरा पढ्नुहोस्सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा महासंघकी के...}
पुरा पढ्नुहोस्२०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता । २०७८ साउन १ गते जनता समाजव...}
पुरा पढ्नुहोस्भक्तपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको पमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिएकी छन् । कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण ब...}
पुरा पढ्नुहोस्कपिलवस्तु जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सम्मान गरेको छ । अदालतले विभिन्न मितिमा गरेका फैसला कार्यन्वयनमा कपिलवस्तु प्रहरीले खेलेको भुमिकाका लागि उसलाई सम्मान गरिएको हो । अदालतले ५ माघमा निर्णयगर्दै कपिलवस्तु प्रहरीलाई औपचारिक धन्यबाद सहित उच्च प्रशंस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit