Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

पाटन–जावलाखेल–पुल्चोक धूमपान निषेधित क्षेत्र

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो ।    कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका म...}

पुरा पढ्नुहोस्

करिडोर निर्माण र पुलका विषयमा मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबीच शुक्रबार छलफल भएको छ ।      नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्र...}

पुरा पढ्नुहोस्

मिर्गौला बिक्रीका लागि दुई जनालाई भारत लैजान खोज्ने लामा माछापोखरीबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वसाधारणलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा–१९ घर भई हाल काठमाडौं बस्ने ३९ वर्षीय मोति लामा छन् ।   लामाले सोझासाझालाई ‘तपाईहरुको आर्थिक अबस्था कमजोर छ, मानव शरीरमा दुईवटा मिर्गौलाहरु हुन्छन् । एउ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी दिइएको छ । सशस्त्रका विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिकतर्फको उक्त पदमा जिम्मेवारी दिइएको छ ।    सशस्त्र प्रहरीको प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ बढुवामा परेका छन् । यस्त...}

पुरा पढ्नुहोस्

माघको पहिलो सातादेखि तेस्रो मात्रा खोप दिइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।    मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुर...}

पुरा पढ्नुहोस्

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । विमानमा १९ जना यात्रु रहेको तारा एयरका अधिकारीले जानकारी दिएका छन् ।    तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । आज बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उक्त विमान उडेको थियो ।   ...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरका निर्देशकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरका निर्देशक भैरवबहादुर बोगटीसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखत तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    काठमाडौं–१२, टे...}

पुरा पढ्नुहोस्

कांग्रेस किन अलमलमा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  आफ्नै नेतृत्वमा संविधान निर्माण गरेको नेपाली कांग्रेस यतिबेला त्यही संविधानको संरक्षणबाट चुकिरहेको छ ।      मुलुकमा विकसित राजनीतिक घटनाक्रममा पुरानो पार्टी कांग्रेस अहिले मझधारमा देखिएको छ । उसको आगामी कार्यदिशा के हो भन्नेमा ऊ आफैं अलमलमा देखिन्छ ।  ...}

पुरा पढ्नुहोस्

मोरङ प्रहरीले यसरी सुल्झायो उखुबारी हत्याकाण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ उखुबारी हत्याकाण्ड कारोबार रकम एकलौटी बनाउन खोज्दा घटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको साथीले नै प्रलोभनमा परी मोरङमा दुई जना र ललितपुरमा एक जनाको हत्या गरेको प्रहरीले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।    १२ माघमा मोरङ धनपालथान गाउँपालिका–७ स्थि...}

पुरा पढ्नुहोस्

चीनसँग जोडिएका नाका खुल्ला गर्न माग गर्दै प्रदर्शन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् ।      बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी भएका अमीर तामाङले उनले च...}

पुरा पढ्नुहोस्