Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

नेपालमा अवैध आप्रवासीः अचम्मको आकर्षण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गोपाल गड्तौला : खोज पत्रकारिता केन्द्रका लागि पाकिस्तानी नागरिक मन्सुर अहमद सिद्दिकी ४१ वर्षका भए । श्रीमती समिनार तीन छोरीहरू अमतुल्ला, निगरिस र हिवातुल साथ उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा बसेका छन् । उनले डीटी ५४६८२३१ नम्बरको पाकिस्तानी राहदानीमा इस्लामावादस्थित नेपाली...}

पुरा पढ्नुहोस्

प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।   नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् ।    मन्त्रिपरिषद्को...}

पुरा पढ्नुहोस्

अफगानिस्तानलाई कोभिड बिरुद्ध लडन चीनले सघाउने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताएका छन् । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा उनले राखेका हुन् ।    उनले पछिल्लो समयमा अफगास्तिानमा...}

पुरा पढ्नुहोस्

देउवा र मोदी भेट, यी बिषयमा भयो छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) काबीच प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पहिलो औपचारिक भेटवार्ता भएको छ ।      दुबै देशका अधिकारीहरु राखेर भएको भेटमा नेपाल–भारत सम्बन्ध मजबुत बन...}

पुरा पढ्नुहोस्

दूतावासले मनायो भारतीय सेना दिवस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रम गरी भारतको ७४ औं सेना दिवस मनाएको छ । गत आइतबार दूतावासको रक्षा प्रभागले कार्यक्रम आयोजना गरेको हो ।   कार्यक्रममा नेपालका प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथिको रुपमा सहभागी थिए । समारोहमा नेपालका पूर्व सेनाप्रमुख, बहालवाला एवम् सेवानिवृत्...}

पुरा पढ्नुहोस्

चनौटेमा बेलिब्रिज निर्माण अन्तिम चरणमाः नेपाली सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको  इञ्जिनीयरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० जना सैन्य जनशक्तिले दुई महिना भित्रनै पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।   लम्ची खोलामा गत असार १ गते गएकोे बाढीले हेलम्ब...}

पुरा पढ्नुहोस्

बीआरआई अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले बेल्ट एण्ड रोड इनीसीयटिभ (बीआरआई ) अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ ।    नेपालको त्रिदिवसीय भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग...}

पुरा पढ्नुहोस्

घोप्टेभिरमा पहिरो गएपछि रोकियो पृथ्वी राजमार्ग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ ।     चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।       अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्...}

पुरा पढ्नुहोस्

सरकारले १८ अर्ब रुपैयाँ सहुलियत ऋण लिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ ।   मन्त्रिपरिषद्को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सह...}

पुरा पढ्नुहोस्

प्रधान सेनापति शर्मा र फ्रान्सेली राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बाउर्बाओबीच मंगलबार भेटवार्ता भएको छ ।   जंगी अड्डामा भएको भेटमा फ्रान्सेली सेनाका ब्रिगेडियर जनरल जियोफ्रोय डे लरायजिएरेलगायत अन्य पदाधिकारीको पनि उपस्थिति थियो।    उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्...}

पुरा पढ्नुहोस्