
काठमाडौं । सेनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा ढिलाइ भएपछि नलगाड जलविद्युत् आयोजनाबाट हात झिक्ने चेतावनी दिएको छ । छ महिनाभन्दा बढी समयसम्म उक्त आयोजनाको डिपिआरको काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले यस्तो चेतावनी दिएको हो । आयोजनाको सुरक्षामा खटिएको सेनासँग दुई वर्षक...}
पुरा पढ्नुहोस्सातौँ इक्जिभिसन नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो २०२२ भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एक्स्पोको उद्घाटन गरेकी थिइन् । उद्घाटनमा नेपालस्थित भारतीय दूतावासकी प्रथम सचिव प्रियादर्शिनी आर पनि सहभागी थिइन् । मिडिया स्पेस सोलुसन्सद...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बै...}
पुरा पढ्नुहोस्पछिल्लो दुई साता भन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक डेढ वर्षपछि २००० बिन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक मंगलवार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो । मंगलबार नेप्से परिसूचक १९९६.२६ बिन्दुमा आएर रोकिएको हो । २०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार भएको...}
पुरा पढ्नुहोस्स्टिल उत्पादक कम्पनी जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ ।नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुलिँदै गएको हो । कम्पनीका अनु...}
पुरा पढ्नुहोस्ज्योति लाइफ इन्स्योरेन्सले २३ फागुनदेखि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कि...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन नसकिने बताएका छन् । अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभा बोल्दै उनले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो की भन्ने त्रा...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्थाको कारोबार फुकुवा गरेको छ । दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको कम्पनीको १९ चैतदेखि कारोबार फुकुवा गरिएको हो । कम्पनीले नेप्सेले सोधेको स्पष्टीकरणको जवाफ पठाएपछि कारोबार खुलेको हो । धितोपत्र मूल्यमा प्रभाव पर्ने सूचना सा...}
पुरा पढ्नुहोस्बीमा समितिले आफ्ना अभिकर्तालाई दिएको कर्जा रकम असार मसान्तभित्र उठाउन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले गत शुक्रबार १९ वटै जीवन बीमा कम्पनीलाई परिपत्र गर्दै गैरकानुनी तरिकाले आफ्ना अभिकर्तालाई दिएको ऋण उठाउन निर्देशन दिएको हो । कम्पनीहरुले व्यवसाय धेरै देखाउन अभिकर्तालाई...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit