Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

मानव तस्करीबारे अमेरिकी रिपोर्ट : नेपाल यस वर्ष पनि दोस्रो श्रेणीमै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले मानव तस्करीबारेको एक वर्षे रिपोर्ट सार्वजनिक गर्दै नेपाल यस वर्ष पनि दोस्रो श्रेणीमा रहेको जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले बिहीबार विश्वव्यापी मानव तस्करीबारे ६४४ पृष्ठ लामो रिपोर्ट सार्वजनिक गरेका हुन् ।   प्रतिवेदनमा नेपाल सरकारले मानव तस्करी उन्मूलनका लागि...}

पुरा पढ्नुहोस्

भक्तपुरमा आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि एसिड प्रहार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि  ‘तेजाब’ प्रहार गरेका छन् ।    जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार  सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...}

पुरा पढ्नुहोस्

दक्षिण सुडानमा साढे ८ सय नेपाली सैनिक यूएन मेडलबाट सम्मानित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको अनमिस कार्यक्रमअन्तर्गत दक्षिण सुडानमा कार्यरत ८ सय ५० जना नेपाली सैनिकले यूएन मेडल प्राप्त गरेका छन् ।   दक्षिण सुडानमा शान्ति कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेकोमा राष्ट्रसंघले नेपाली सैनिकहरुलाई सम्मानित गरेको हो । ‘यो सम्मान नेपाली सेनाको व्यावसायिकता,...}

पुरा पढ्नुहोस्

बैंकिङ कसूरमा फरार आरोपी काठमाडौंबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले बैंकिङ कसूरमा फरार रहेका १ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप–महानगरपालिका–८ घर भएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् ।     सिंहले बिभिन्न ब्यक्तिहरूलाई  साझेदार...}

पुरा पढ्नुहोस्

एआईजी सरुवा रोकिएकै हो ? गृहका अधिकारी भन्छन्– जानकारी छैन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका एआईजीहरुको सरुवा रोक्ने गरी निर्णय भएकोबारे आफूहरुलाई जानकारी नभएको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।    नयाँ सरकार गठन भएसँगै नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले यसअघिको सरकारले गरेको एआईजीहरुको सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको उल्लेख गर्दै समा...}

पुरा पढ्नुहोस्

पूर्वी नाकाबाट अवैध रुपमा भित्रिँदै खोप, कारबाही गर्न उपभोक्ता मञ्चको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय उपभोक्ता मञ्चले नेपालको पूर्वी नाकाबाट कोरोनाविरुद्धको खोप कोभिसिल्ड अवैध रुपमा भित्रिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।    मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आइतबार जारी गरेको विज्ञप्तिमा कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकहरुले समयमा दोश्रो डोज खोप लगाउन नपाउँदा हतो...}

पुरा पढ्नुहोस्

दुई वर्षपछि सशस्त्रका पूर्वडीआईजी रञ्जन फेरि सदरखोरमै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पुनः पक्राउ परेका छन्। सर्वोच्च अदालतले बिहीबार कोइरालाको कर्तव्य ज्यान मुद्दामा यसअघि भएको आफ्नै फैसला उल्टाएसँगै प्रहरीले शुक्रबार कोइरालालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।   ...}

पुरा पढ्नुहोस्

चिनियाँ रक्षामन्त्री र गृहमन्त्रीले जव कुइनो मिलाए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको कार्यगत भ्रमणका लागि आएका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर  वेइ फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको जिम्मबारी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई थियो । उनी रक्षा सचिव सहितको दलबल लिएर समयमै विमानस्थल पुगे । हातमा आर्कषक पुष्पगुच्छा थियो । ...}

पुरा पढ्नुहोस्

निर्माणाधीन संसद भवनबाट खसेर रसुवाका युवकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ ।    रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो ।    प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा निरीक्षक सहित २३ सयकाे लागि भर्ना खुल्याे

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले १४६ जना निरीक्षकसहित २३ सय जनाका लागि भर्ना खुलाएकाे छ।   प्रहरी निरीक्षकमा ७९ जनाले खुला प्रतिस्पर्धा गर्न सक्नेछन्। बाँकी समावेशी र महिला तथा प्रहरीका अमर परिवारका सन्ततीले प्रतिस्पर्धा गर्न सक्नेछन्।   यस्तै प्रहरी जवानमा १ हजार ९ सय ७१ जनालाई भर्ना खाेलिएकाे...}

पुरा पढ्नुहोस्