Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

मन्त्रिपरिषदमा हेरफेर, ९ जना थपिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री थप्दै मन्त्रीमण्डल विस्तार गरेका छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । नयाँ मन्त्रीहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन्  ।    मन्त्री बन्नेहरुमा पूर्वमाओवादीका ५ जना र बाँकी...}

पुरा पढ्नुहोस्

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेको छ । महान्यायाधिवक्ताबाट आजै अग्निप्रसाद खरेलले राजीनामा दिएपछि उक्त पदमा बडाललाई नियुक्तिका लागि राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरिएको हो ।     अधिवक्ता बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महास...}

पुरा पढ्नुहोस्

बेड छैन भन्नु सरकारको लाचारी : कांग्रेस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले अस्पतालमा बेड छैन भन्नुु सरकारको लाचारी भएको जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले ‘अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै नभई गैरजिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको टिप्पणी गरेको छ ।   यस्तो भन...}

पुरा पढ्नुहोस्

सहमति नभए मात्रै निवार्चनबाट नेतृत्व चयन गरिनेछ : देउवा

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् ।   उनले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पारेका छन् । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाल...}

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारीमा जानेमाथिको ठगी रोक्न सरकारद्वारा नयाँ सेवा सुरु

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरवारस्थित आफ्नै मन्त्रालय प्रांगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका हुन् ।    कल...}

पुरा पढ्नुहोस्

एक-अर्कालाई पार्टीबाट निकाल्ने उत्कर्षमा जसपा अध्यक्षद्वय, सोधे २४ घण्टे स्पष्टिकरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्कालाई पार्टीबाट निकाल्ने तयारी गरेका छन् । सोही अनुरुप दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।   दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि जेठ ११ गते दुवै पक...}

पुरा पढ्नुहोस्

माओवादीद्वारा सरकारबाट समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले आज बिहान संसद सचिवालयलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो ।    माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले बुधबार संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका हु...}

पुरा पढ्नुहोस्

नेविसंको महाधिवेशन गराउन विद्यार्थी नेताको दबाब

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दबाब दिन सुरु गरेका छन् ।      सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो...}

पुरा पढ्नुहोस्

तनहुँ कांग्रेसका निवर्तमान सचिवसहित पाँचजनाले दिए राजीनामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँका निवर्तमान सचिव विश्व बाँस्तोलासहित पाँच जनाले पार्टीबाट राजीनामा दिएका छन् । मंगलबार पार्टीबाट असन्तुष्ट भएको भन्दै उनीहरुले पार्टी सभापति जितप्रकाश आलेसमक्ष राजीनामा बुझाएका हुन् ।    त्यसअघि गरिएको पत्रकार सम्मेलनमा बाँस्तोलाले पार्टीभन्दा...}

पुरा पढ्नुहोस्

जनप्रिय राजा वीरेन्द्रको दरबार जनताका लागि खुला 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रुपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला हुनेछ । ...}

पुरा पढ्नुहोस्