
सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका पुगेकी छन् । पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीयस्थलको पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको मुन्ध...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले काठमाडौं त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्न प्रालिले भन्सार छली गरेको आरोपमा कैद, जरिवाना र विगो जफतको मागदाबी सहित मुद्दा दर्ता गरेको छ । विभागले ओम सर्जिकलका संचलक दलबहादुर भण्डारीले भन्सार एजेन्ट रामबाबु जमकटेल सहित चार जनाले भन्सारमा न्युनत...}
पुरा पढ्नुहोस्दीपककुमार अग्रवाल अटोमोबाइल क्षेत्रमा चिनाईरहनु पर्ने नाम होइन् । नेपाल अटोमोबाइल डिलर एशोसिएसन (नाडा) को कार्यकारी सदस्य रहेका उनी १५ वर्षभन्दा बढी समयदेखि यही क्षेत्रमा सक्रिय छन् । उनी नाडाको आसन्न निर्वाचनमा अर्का उत्साही उद्यमी ध्रुब थापाको प्यानलबाट उम्मेदवारी दिँदैछन् । ...}
पुरा पढ्नुहोस्नेपालमा सेयरमा लगानी गर्नेको संख्या बढेसँगै मेरोसेयरको सेवा पनि पटक पटक अवरुद्ध हुने गरेको छ । अत्याधिक चापका कारण मंगलबार साँझ देखि पुन: सेवा अबरुद्ध छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले मेरोसेयर डट सिडिसिएस डट कम डट एनपीमा सूचना राखेर सेवाग्राहीको चाप बढेकाले प्राविधिक स...}
पुरा पढ्नुहोस्राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो अनवरत सेवाको ६३ औं वर्ष पुरा गरी स्थापनाको ६४ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) मा स्थापना भएको निगमले विभिन्न आरोह अवरोहलाई चिर्दै सीमित स्रोत साधनका बीच राष्ट्रिय पहिचान प्रबद्र्धनमा उल्ल...}
पुरा पढ्नुहोस्पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक विहीवार वृद्धि भएको छ । बिहीवार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २ हजार ५६६.९० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढ...}
पुरा पढ्नुहोस्नेप्से आज २८०० अंक भन्दा माथि उक्लिएको छ । नेप्से परिसुचक १६.९५ अंकले वृद्धि भएर २८०१.५२ मा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्ड्रेक्स ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ । यही हप्ताको सोमबारदेखि बढ्न थालेको सेयर बजा...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा गरिएको व्यवस्था नीतिले निजी क्षेत्र निराश भएको बताएका छन । आइतबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन । ...}
पुरा पढ्नुहोस्आइतबार शेयर बजारमा नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात् ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ प...}
पुरा पढ्नुहोस्नेपाल सरकार र भारत सरकारबीमा युरिया र डिएपी मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले सरकारसँग (जीटूजी) व्यस्थामार्फत भारतबाट नेपालमा युरिया र डिएपी मल आपूर्ति हुने भएको हो । जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दिर्घकालीन आपूर्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit