
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आफू मातहत रहेका जिल्ला प्रहरी कार्यालयसँग गरेको कार्यसम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय चितवन उत्कृष्ट भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रदेश अन्तर्गतका जिल्लाहरु बीच भएको कार्य सम्पादन सम्झौता बमोजिमको वार्षिक कार्य...}
पुरा पढ्नुहोस्भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो । जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले कोभिड–१९ महामारीका कारण स्थगित भएको भर्ना प्रकृया सुचारु गरेको छ । सेनाले बिहीबार एक बिज्ञप्ती मार्फत अधिकृत क्याडेटको खुलादेखि आन्तरिक प्रतिस्पर्धासम्म खुला गर्ने जनाएको हो । सेनाद्धारा जारी बिज्ञप्तीमा स्थगित भएको सिसं ६२ अधिकृत क्याडेटको भर्ना खोलेको हो । }
पुरा पढ्नुहोस्उच्च अदालतले नायक पल शाहको बलात्कारसम्बन्धी मुद्दामा दुवै जिल्ला अदालतले दिएको आदेश सदर गरेको छ । बिहीबार मुद्दाको थुनछेकमा उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको हो । यसअघि जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने फैसला सुनाएका थिए । बिहीबार उच्च अदा...}
पुरा पढ्नुहोस्प्रहरीले भारत लगायत विभिन्न देशमा भइरहेका क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय लिगहरुमा काठमाडौंमा ठुलो रकमको अनलाईन जुवा भइरहेको खुलासा गरेको छ । महानगरीय अपराध महाशाखाको अनुसन्धानमा काठमाडौंका पब, क्लब, अपार्टमेन्ट र होटलहरुमा बसेर इण्डियन प्रिमियर लिग, प्रिमियर लिग फुटबल, लाल...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ बुधबारबाट शुभारम्भ गरेको छ । नेपाली सेनाको कार्यालय जंगी अड्डामा २ दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ आज प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हाे&nb...}
पुरा पढ्नुहोस्दोलखाको एक सहकारी लुटपाट र सुरक्षा गार्डको हत्या गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–१ जुगुका २७ वर्षीय विक्रम कार्की र सोही ठाउँका २० वर्षीय सुमन कार्...}
पुरा पढ्नुहोस्प्रहरीले उपचार गराउन आउने बिरामी र उनका आफन्तलाई विभिन्न अफवाह र डर देखाएर निजी अस्पतालका लागि बिचौलियाको कामगर्ने १० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहर...}
पुरा पढ्नुहोस्त्रिभुवन विमानस्थलबाट आइतबार साँझ स्रोत नखुलेको साढे २४ लाखसहित एक जना पक्राउ परेका छन् । आन्तरिक उडान तर्फको हेण्ड ब्यागेज चेकिङ एरीयामा यति एयरबाट आएका मोरङका चुडामणी बस्नेतबाट विमानस्थल प्रहरीले २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो । हेण्ड ब्याग चेक...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोरोना १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट ६ जेठ मा जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समिति...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit