Tuesday, 10 June 2025 | २०८२ जेठ २८, मङ्गलबार

सम्बन्धित समाचार

अयोध्यापुरी रामको जन्मभूमि हो भन्ने आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड    

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् ।     ...}

पुरा पढ्नुहोस्

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति आवश्यक : पर्यटन बोर्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।   बुधवार काठमाण्डौमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै उनले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर...}

पुरा पढ्नुहोस्

बाँकेमा २४ घण्टामा सात संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।   कोरोना संक्रमण पुष्टि भएपछ...}

पुरा पढ्नुहोस्

बसको ठक्करले युवतीको मृत्यु भएपछि कैलाली तनावग्रस्त, प्रहरीको गोली लागी दुई घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।   उनका अनुसार गोली प्रहारबाट...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित जलेश्वरबाट दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट आइतबार नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षिय असरक महोमद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपाल...}

पुरा पढ्नुहोस्

मधेसमा नक्कली नोट र अवैध रकममा कडाइ गर्दै सशस्त्र प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीले मधेश प्रदेशबाट १ करोड ७९ लाख ७४ हजार रुपैयाँ बराबरको अवैध तथा जाली नोट बरामद गरेको छ ।   आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्ममा १० लाख ५४ हजार भारतीय रुपैयाँसहित उक्त रकम बरामद गरिएको छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेशब...}

पुरा पढ्नुहोस्

वायुसेवा निगमका पूर्वअध्यक्षले आत्महत्या नगरेको परिवारको दाबी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको मृत्यु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको परिवारले दाबी गरेको छ ।      चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उानको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको...}

पुरा पढ्नुहोस्

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ । मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई पत्र पठाउँदै निर्देशन दिएको हो ।   काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बा...}

पुरा पढ्नुहोस्

मौसम बिग्रँदा रुपन्देही जान लागेका गृहमन्त्री विमानस्थलमै रोकिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहजिल्ला रुपन्देही जान लागेका गृहमन्त्री बालकृष्ण खाण मौसम खराब हुँदा विमानस्थलमै रोकिएका छन् । बिहान ९ बजेर ४५ मिनेटमा बुद्ध एयरबाट भैरहवा जाने तालिका थियो । तर, प्रतिकूल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्न सकेको छैन ।     गृहमन्त्री भएपछि खाण पहिलोपटक गृह जिल्ला...}

पुरा पढ्नुहोस्