
नेपाली चलचित्र ‘कबड्डी ४’ की एक नायिकालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु घर भएका फुर्वा साङ्वो लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले पर्दाफासलाई जानकारी दिए । लामालाई अभद्र व्यवहार गर...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्रको छिन्नमस्ता बाहिनीबाट खटिएको स्क्वार्ड टिमले महोत्तरीको मनरा सिसुवा गाउँपालिका–३ सुनौला गाउँबाट ९३ किलो गाँजा बरामद गरेको बाहिनीका प्रमुख डीआईजी गणेश ठाडामगरले जानकारी दिए । ना ३ ख ७९३५ नम्बरको ट्रकमा गाँजा छ भन्ने सूचनाको...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको संख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले वार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान राप्रपाको उपाध्यक्षमा विजयी भएका छन् । प्रधानले १८१४ मत प्राप्त गरेका छन्। योसँगै उनी नेपाली राजनीतिमा महाधिवेशनबाट निर्वाचित भएर राजनीतिक दलको उच्च पदमा पुग्ने पहिलो पूर्व सुरक्षाकर्मी भएका छन् । नेपालको...}
पुरा पढ्नुहोस्दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको झण्डै १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए । इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्र...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले २३ मंसिर कार्यालय समयमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाको प्यारेन्ट कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मार्याे । विभागले कम्पनीका महत्वपूर्ण दस्तावेज सहित बिद्युतिय उपकरण र हिसाब–किताब तथा सहमती–सम्झौतासम्मका कागजपत्र समेत नि...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले आइतबार १ किलो १०० ग्राम लागूपदार्थ अफिम सहित यसका कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले कुलेश्वरस्थित एक होटेलबाट तिर्थ बहादुर गोले र प्रकाश सुयललाई पक्राउ गरेको हो । उन...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाएका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै उनले प्रतिवेदनपछि बन्दशत्रको हलदेखि बाहिर...}
पुरा पढ्नुहोस्नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारको बहुमत सांसद रहेको बताएका छन् । बिहीबार गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले अब पनि यही सरकार निरन्तर रहने बताएका हुन् । प्रतिनिधिसभामा अविश्वास प्रस्ता...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit